Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बझाङमा दुई वडामा समाजवादी, दुई वडामा माओवादी र एमाले र स्वतन्त्रले एक एक वडामा बिजयी हात पारे
बझाङमा दुई वडामा समाजवादी, दुई वडामा माओवादी र एमाले र स्वतन्त्रले एक एक वडामा बिजयी हात पारे
SoftNEP
SoftNEP
स्टार बुलेटिन
स्टार बुलेटिन
शनिबार, वैशाख ३१, २०७९
congress 31.jpg

 बझाङका ८ स्थानीय तहमा मतगणना भइरहेको छ । जसमध्ये हामीले बीजयी उम्मेदवारको लिष्ट तयार पारका छौं ।

बझाङको थलारा ९ मा गठबन्धनको प्यानल बिजयी 
बझाङको थलारा–९ मा गठबन्धन (नेकपा एकीकृत समाजवादी)का वडाध्यक्षसहित प्यानल विजयी भएको छ । गठबन्धन (एकीकृत समाजवादी)का लोकेन्द्र बहादुर विष्ट ४८७ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् । विष्टका प्रतिद्वन्दी एमालेका हिरा भण्डारीले ४२८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।


बझाङको मष्टा–१ मा गठबन्धन प्यानल बिजयी
बझाङको मष्टा–१ मा गठबन्धन (नेकपा माओवादी केन्द्र)का वडाध्यक्षसहित प्यानल विजयी भएको छ । गठबन्धन ( नेकपा माओवादी केन्द)का रामचन्द्र रोकाया ६३६ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् । रोकायाका प्रतिद्वन्दी एमालेका राजेन्द्र थापाले ४९३ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।


बझाङको बुंगल नगरपालिका वडा नं ५ मा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा बिजयी
बझाङको बुंगल नगरपालिका वडा नं ५ मा स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा बिजयी भएका छन् । पुतली चुनाब चिन्हबाट चुनावी मैदानमा होमिएका निराजन कुवर (दिपक )६०३ मतले बजयी भएका हुन् । उनका प्रतिद्धन्दी नेकपा एमालेका प्रयागराज धामीले २७० मत ल्याएका छन् भने गठबन्धनबाट नन्द बहादुर धामी ३३ मतमै सिमि बनेका छन् ।


बझाङको खप्तडछान्ना–१ मा समाजवादीका वडाध्यक्ष विजयी
बझाङको खप्तडछान्ना गाउँपालिका–१ मा एकीकृत समाजवादीको प्यानल नै विजयी भएको छ ।  एकीकृत समाजवादीका देवि भक्त जोशी ४४० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन । 
जोशीका प्रतिद्वन्दी एमालेका सुरेस खत्रीले २३८ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।


बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले जित हासिल ग¥यो
बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर १ मा नेपाली कांग्रेसले जित हासिल गरेको छ । एमालेका उम्मेदवार टेक बोहरालाई १७९ मतले पराजित गर्दै कांग्रेसका मान बहादुर बोहरा विजयी भएका हुन् । मानबहादुरले ५२४ मत प्राप्त गर्दा टेकबहादुरले ३४५ मत प्राप्त गरेका छन् ।
माओवादीका उम्मेदवार देव बोहराले २५५ मत प्राप्त गरेका छन् । उक्त वडाबाट पालिका अध्यक्षमा एमालेका लोकेन्द्र बोहराले ७०१ मत, कांग्रेसका अमर महरले ३५५ मत र समाजवादीका जय बोहराले ४६ मत प्राप्त गरेका छन् ।
कूल एक हजार ६५५ मतदाता रहेको उक्त वडामा एक हजार २११ मत खसेको थियो ।


बझाङको थलारामा नेकपा माओवादी केन्द्रको प्यानल बिजयी 
थलारा गाउँपालिका वडा नम्बर १ मा रविन्द्र जोशीसहित माओवादी प्यानल बिजयी भएको छ । गठबन्धनका उम्मेदवार जोशीले प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण जोशीलाई ८० मतले हराएका छन् । गठबन्धन (नेकपा माओवादी)का नगेन्द्र जोशीले ३६० मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन । जोशीका प्रतिद्वन्दी एमालेका सुरेश खत्रीले २८० मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।


साइपाल गाउँपालिका वडा नम्म्बर १ मा प्यानलसहित नेकपा एमाले
साइपाल गाउँपालिका वडा नम्म्बर १ मा प्यानलसहित नेकपा एमाले बिजयी भएको छ । नेकपा एमालेबाट उम्मेदवारी दिनुभएका नरेन्द्र धामीले प्रतिद्धन्दी साउने धामीलाई पराजित गर्दै प्यानलसहित बिजय हात पारेका हुन् । बिजयी भएका धामीले १५५ मत ल्याएका छन्  भने गठबन्धनका साउने धामी १३० मत मात्रै ल्याउन सफल भए ।
यस्तै गाउँपालिका अध्यक्ष तर्फ नेकपा एमालेका मान बोहरा १६३ मतले अग्रता लिइरहेका छन् । गठबन्धनका उज्वल बोहराले ११८ मतसहित पछ्याइरहेका छन् । उपाध्यक्ष तर्फ एमालको डोल्पा तामाङ १५६ मत र गठबन्धन बाटु बोहरा १२८ मतसहित पछ्याइरहेका छन् ।


प्रकाशित मिति: शनिबार, वैशाख ३१, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्