Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनमा गत वर्षमात्रै बनेको खानेपानी ट्याङकी भताभङ्ग, मुहानमाथी फडानी गरिदा मुहान जोखिममा 
पाटनमा गत वर्षमात्रै बनेको खानेपानी ट्याङकी भताभङ्ग, मुहानमाथी फडानी गरिदा मुहान जोखिममा 
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, चैत १२, २०८१

बैतडी, 
बैतडीको पाटन नगरपालिका–६ को सुकेलीमा बनेको पानी ट्यांकी भताभुंग अवस्थामा रहेको छ । गत वर्षमात्रै निर्माण गरिएको ट्यांकीको योजना अपुरो छाडिएपछि खानेपानी योजना नै प्रभावित बन्न पुगेको हो । 
पानी ट्याङ्की चुहिने अवस्थामा रहेको छ भने ट्याङ्की माथि राख्नुपर्ने ट्याङ्कीको छत नराखेर त्यतीकै अलपत्र अवस्थामा छाडिएको छ । 
खानेपानीको मुहानको सो ट्याङ्की चुहिने गरेकाले धारासम्म पानी निकै न्युन मात्रामा पुग्ने गरेको स्थानीय नारायण सिंह बिष्टले गुनासो गरे । सुकेलीमा रहेका करिब २० भन्दा बढी परिवारले उपभोग गर्ने खानेपानी योजना संकटमा परेको बिष्टको गुनासो छ । 
यो खानेपानी योजना पुनः मर्मत गरिनुपर्ने त्यहाका स्थानीयहरुको माग छ । 
पानीका मुहानमाथि केही रुखका झ्याङहरु काटिन थालिएपछि मुहान पनि सुक्ने जोखिम बढेको स्थानीयहरुले बताएका छन् । 
मुहानमाथिका रुखका झ्याङहरु काट्ने गरिएकाले मुहान नै जोखिममा पुगेको स्थानीय किरण बिष्टले बताए । मुहान संरक्षणको लागि वृक्षारोपण गर्नुको सट्टा रुखकहरु काट्नाले झन जोखिम बढेको उनले बताए । स्थानीय तह र सम्बन्धित सव डिभिजन वन कार्यालयले यस विषयमा गम्भिर बन्नु पर्ने बिष्टले बताए । ‘अहिले हुर्कदै गरेका रुखहरु काटिएका छन्, भविश्यमा मुहान सुक्ने जोखिममा छ, सम्बन्धित निकायले चासो राख्नुप¥यो,’ बिष्टले भने । 
उक्त मुहानभन्दा तलको क्षेत्रमा करिब आधा दर्जन पानीका मुहानहरु रहेका छन् । 

Messenger_creation_E934DA6F-4233-4883-99D5-2F9E242ECB40-1742911219.jpeg

खानेपानीको मुहान निर्माणका लागि पालिकाबाट ५० हजार बजेट उपलब्ध गराएको र काम पुरा नभएको वडा सदस्य समेत रहेका स्थानीय नर सिंह बिष्टले बताए । ‘उक्त योजनामा ५० हजार बिनियोजन गरिएको हो, पुरा हुन सकेन,’ उनले भने । 
यस विषयमा स्थानीयहरुसँग छलफल गरिने वडा अध्यक्ष राजेन्द्र सिंह बिष्टले बताए । ‘स्थानीयहरुले हामिलाई निवेदन दिनुप¥यो, यस विषयमा हामि बुझ्छौँ,’ अध्यक्ष बिष्टले भने । 
खानेपानीको ट्याङ्की अपुरो छाडेका उपभोक्ता समितिका अध्यक्ष कृष्ण बिष्टले नगरपालिकाले पुरा भुक्तानी नदिएको बताएका छन् । नगरपालिकाले दुई वटा मुहान मर्मतको लागि १ लाख बजेट बिनियोजन गरेको भएपनि आधा पनि भुक्तानी नदिएको उपभोक्ता समिति अध्यक्ष बिष्टले बताए ।
कर्कले सामुदायिक वनका अध्यक्ष चन्द्रदेव भट्टले खानेपानीका मुहान संरक्षणको लागि सामुदायिक वनमा छलफल गरिने बताए । हामि सबै उपभोक्ताहरुलाई आमभेलामा बलाउने छौँ, यस विषयमा सचेत गराउने तयारीमा छौँ, वन  र मुहान संरक्षणको लागि सबैबाट सहयोगको अपेक्षा पनि गरेका छौँ, अध्यक्ष भट्टले भने । 


प्रकाशित मिति: मंगलबार, चैत १२, २०८१  २०:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश  आइतबार, फागुन १०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्