Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी बिष्टलाई
पाटनको प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी बिष्टलाई
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, चैत १३, २०८१

बैतडीको पाटन नगरपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत जिम्मेवारी नारायण बहादुर बिष्टलाई दिएको छ । संघिय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले बिष्टलाई पाटन नगरपालिकामा कामकाजको लागि खटाएको प्राप्त प्रत्रमा भनिएको छ ।

उनी अतिरिक्त समुहमा मन्त्रालयमै कामकाजमा थिए । प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलको काठमाण्डौबाट गृह मन्त्रालय सरुवा भएपछि बिष्टलाई पाटन खटाएको पत्र नगरपालिका प्राप्त भएको कार्यवाहक नगर प्रमुख हरिष बिष्टले बताए ।

पछिल्लो करिब एक महिनाबाट पाटन प्रमुख प्रशासकिय अधिकृत विहिन हुँदा कामकाजमा समस्या भइरहेको थियो । समस्या भएपछि स्थानीय तहमै कार्यरतलाई निमित्त प्रमुख प्रशासकिय बनाएर काम गर्ने भन्दै नगरप्रमुख गौरी सिह रावलले केही स्वास्थ्य क्षेत्रका अधिकृत कर्मचारीको नाम सिफारिस गरेका थिए ।

latter-1742967676.jpg
 


प्रकाशित मिति: बुधबार, चैत १३, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा देउवा पक्षको जिल्ला अधिवेशन, सभापतिमा वीरबहादुर विष्टको सम्भावना बलियो
बैतडीमा देउवा पक्षको जिल्ला अधिवेशन, सभापतिमा वीरबहादुर विष्टको सम्भावना बलियो आइतबार, कात्तिक ८, २०८३
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु शनिबार, असोज ३१, २०८३
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने शुक्रबार, असोज ३०, २०८३
दशैं–तिहारमा जुवातास र अत्यधिक मदिरा सेवन नगर्न बैतडी प्रशासनको आग्रह
दशैं–तिहारमा जुवातास र अत्यधिक मदिरा सेवन नगर्न बैतडी प्रशासनको आग्रह बिहीबार, असोज २९, २०८३
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण, चाडपर्व सुरक्षा प्रभावकारी बनाउन निर्देशन
कैलालीको इलाका प्रहरी कार्यालय मालाखेतीको निरीक्षण, चाडपर्व सुरक्षा प्रभावकारी बनाउन निर्देशन मंगलबार, असोज २७, २०८३
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा मंगलबार, असोज २७, २०८३
Nepal Top Nepal Top
लोकप्रीय
  • Week
  • Month
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित
सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
Nepal Top Nepal Top
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
प्रकाशक/सम्पादक तेज कुमार लोहिया
सम्पादक सीपी लोहिया
उप–सम्पादक अमर भट्टराई
हेमन्त टण्डन
सम्वाददाता माधब बिष्ट
यसोदा बन्जारा
हरीशंकर जोशी
सुरेश महरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्