Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा एमालेको जनसचेतना कार्यक्रम: अराजक कदम विरुद्ध एमालेले प्रतिकार गर्ने भनाइ
बैतडीमा एमालेको जनसचेतना कार्यक्रम: अराजक कदम विरुद्ध एमालेले प्रतिकार गर्ने भनाइ
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, चैत १८, २०८१

बैतडी, 
बैतडीमा नेकपा एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनसचेतना अभियान कार्यक्रम गरेको छ । पार्टीको पुर्व निर्धारित कार्यक्रम अनुरुप एमालेले बैतडीमा  आज जनसचेतना कार्यक्रम गरेको हो ।
मुलुकमा भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत गर्न जनसचेतना अभियान भव्यताकासाथ सम्पन्न भएको एमाले केन्द्रिय कमिटी सदस्य एवं बैतडी इन्चार्ज लिलाधर भट्टले जानकारी दिए । 
बिदेशी  सक्तिको हस्तक्षेपका कारण देशमा प्रतिगामीहरुले गणतन्त्रका बिरुद्ध हिडिरहेकाले यसको भण्डाफोरका लागि एमाले ससक्त भएर लाग्ने उनले बताए । 
"हाम्रो लोकतन्त्र उन्नतखालको छ, गणतन्त्रको उपलब्धी मन नपराउनेहरु उक्सिएका छन, देसमा बितण्डा मचाउनेहरुमा बैदेसिक सक्तिको हात छ, यो देश कसैको गुलाम हैन," । भट्टले जनसचेतना कार्यक्रमलाई सम्बोधन गर्दै भने । "अराजक सोच बनाएर देसलाइ कमजोर बनाउन कसैले नसोचे हुन्छ" ।  
जनसचेतना कार्यक्रम गोठलापानीबाट गडीसम्म र्याली निकालेर कोणसभामा परिणत भएको थियो । 
कोणसभामा आफ्नो धारणा राख्दै एमाले नेताहरुले राजाबादी आन्दोलन अरजकता बन्दै गएकाले एमालेका हरेक कार्यकर्ता यसको विरुद्द प्रतिकार गर्न तयार रहेको बताएका थिए । 
एमाले बैतडीका अध्यक्ष नरेश बिकले वडास्तरमा गणतन्त्रको पक्षमा कार्यक्रम गरेकोले अझै पनि यस्ता कार्यक्रम गर्दै जाने बताए । गणतन्त्रको रक्षाको लागि हरेक कार्यक्रम गरिने उनले बताए । 
एमाले जिल्ला उपाध्यक्ष लोकेन्द्र भण्डारीले राष्टिय स्वाभिमानको रक्षाको लागि एमाले जस्तोसुकै कदम चाल्न तयार रहेको बताए ।  
एमाले प्रदेश सचिव रण बहादुर चन्दले बलिदानीपुर्वक  यो व्यवस्था ल्याएकाले संविधानको रक्षाको लागि एमाले तत्वर रहेको बताए । 

 


प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १९:५२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
Khani Bibhag Info Khani Bibhag Info
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्