Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटनका तीन स्वास्थ्य संस्थामा सञ्चालित प्रजनन् स्वास्थ्य शिविरबाट चार सय बढी महिला लाभान्वित
पाटनका तीन स्वास्थ्य संस्थामा सञ्चालित प्रजनन् स्वास्थ्य शिविरबाट चार सय बढी महिला लाभान्वित
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, चैत २५, २०८१

बैतडीको पाटन नगरपालिकाका तीन ओटा स्वास्थ्य संस्थामा सञ्चालन भएको प्रजनन् स्वास्थ्य शिविरबाट चार सयबढी  महिलाहरु लाभान्वित भएका छन् । सिद्धेश्वर स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र पाटन र बसन्तपुर स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरमा ४२० जना महिलाहरुले प्रजनन् स्वास्थ्य सम्बन्धी सेवा लिएका हुन् ।  

प्राथमिक स्वास्थ्य केन्द्र पाटनबाट १६० जना महिलाहरुले प्रजनन स्वास्थ्य सम्बन्धी सेवा लिएका छन् । यस्तै सिद्धेश्वर स्वास्थ्य चौकीबाट १२० जना र बसन्तपुर स्वास्थ्य चौकीबाट १४० जनाले  सेवा लिएका पाटन प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख एवं जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले जानकारी दिनुभयो ।

शिविरमा सेवा लिन आएका ५० प्रतिशत महिलाहरुमा प्रजनन् अंगहरुमा संक्रमण (पिआइडी) देखीएको उहाँले बताउनुभयो । हर्मनको गडबढी, पाठेघरमा मासु पाउनु,सरसफाईमा कमी, असुरक्षीत यौन सम्पर्कका कारण यसको संक्रमण हुने गर्दछ । यस्तै पाठेघरबाट असामान्य रुपमा रक्तश्राप हुने, पाठेघर खस्ने, पिसाव नलीको संक्रमण लगायतका समस्याहरुका पनि देखीएको भटट्ले बताउनुभयो ।

“दुई जनामा पाठेघरको क्यान्सरको आशंका गरिएको छ । उनीहरुलाई थप उपचारका लागि धनगढी पठाएका छौ।” भटट्ले भन्नुभयो, “पाठेघर खस्ने समस्या देखीएकाले तीन जनालाई अप्रेसनका लागि सिफारीस गएिको छ र १४ जनाको पाठेघरमा रिङ पेसरी राखिएको छ ।”
गर्भावस्थामा गह्रौं भारी बोक्नु, सुत्केरी भएको समयमा गह्रौं भारी बोक्नु, जन्मान्तर कम हुनु लगायतका कारणले महिलाहरुमा पाठेघर खस्ने समस्या आउने गरेको स्वास्थ्यकर्मीेले बताएका छन् । 

शिविरमा स्त्री तथा प्रसूती रोग बिशेषज्ञ डा. निता तिमिल्सिना, डा. रेजिना खड्का, पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत डा. सुरेशबहादुर बिष्ट लगायतको स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए ।  गाउँघरकै स्वास्थ्य संस्थाहरुमा बिशेषज्ञ चिकित्सकहरुबाट सेवा पाएपछि स्थानीय नागरिकलाई सहज भएको पाटन नगरपालिका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताउनुभयो ।  

पाटन नगरपालिकाको आयोजना र नेपाल मेड जर्मन संस्थाको सहयोगमा नगरपालिकाका तीन ओटा स्वास्थ्य संस्थामा निःशूल्क शिविरको आयोजना गरिएको थियो । चैत २२ गते पाटन प्राथमिक स्वास्थ्य केन्द्र, चैत २३ गते सिद्धेश्वर स्वास्थ्यचौकी खोड्पे र चैत २४ गते वसन्तपुर स्वास्थ्यचौकीमा शिविर सञ्चालन भएको थियो ।

दुर्गमका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन संस्थाले सहयोग गरिरहेको नेपाल मेड जर्मन संस्थाका सम्पर्क महेन्द्र व्यक्ति जोशीले जानकारी दिनुभयो।


प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्