Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, जेठ १०, २०८२

बैतडी ।

नेकपा (एमाले) निकट भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालको पोखरामा आयोजना हुन लागेको महाधिवेशनमा बैतडीका युवा नेता लोकेन्द्र भण्डारीले केन्द्रीय सचिव पदमा बलियो दाबेदारी प्रस्तुत गरको छन् । सङ्गठनभित्रको लामो अनुभव, सुदृढ कार्यक्षमता र युवामैत्री दृष्टिकोणका कारण भण्डारीको उम्मेदवारीलाई केन्द्रीय नेतृत्वले पनि विशेष चासोका साथ हेरिरहेको छ । बैतडी जिल्लाबाट उदाएका भण्डारी विगत एक दशकभन्दा बढी समयदेखि राष्ट्रिय युवा सङ्घ नेपालको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी ३ पटक केन्द्रीय कमिटीमा रही विभिन्न भूमिका निर्वाह गरिसकेका व्यक्ति हुन् ।

भण्डारी वर्तमान केन्द्रीय कमिटीमा स्थायी कमिटी सदस्य सहित वित्त आयोग प्रमुखको भूमिकामा छन् । सङ्गठन विस्तार, प्रशिक्षण अभियान, युवामाझ चेतना अभिवृद्धि र सङ्गठन निर्माणमा उनले देखाएको निष्ठा र नेतृत्व क्षमताले उनलाई केन्द्रीय पदाधिकारीको जिम्मेवारी योग्य हुने युवा नेताहरू बत्ताउँछन् । 

भण्डारीले आगामी कार्यकालका लागि युवाहरूसँग प्रत्यक्ष सरोकार राख्ने मुख्य एजेन्डा अघि सारेका छन् । युवाको रोजगारी र स्वरोजगार, देशभर रहेका युवाहरूलाई उद्यमशीलता, सीपमूलक तालिम, सहकारी तथा लगानीका माध्यमबाट रोजगारी सिर्जना गर्ने योजनालाई प्राथमिकता ।

प्रविधिमा पहुँच, डिजिटल युगमा युवाहरूको सशक्त उपस्थिति सुनिश्चित गर्न सूचना प्रविधिको प्रशिक्षण र पहुँच बिस्तारको पहल ।

शिक्षा र नेतृत्व विकास युवालाई गुणस्तरीय शिक्षा, राजनीतिक प्रशिक्षण र नेतृत्व विकासका अवसर सुलभ गरिने पहल ।

सामाजिक अभियान र देशभक्तिपूर्ण चेतना वातावरण संरक्षण, नशा विरुद्धको अभियान, लैङ्गिक समानता र राष्ट्रिय स्वाभिमान अभिवृद्धि अभियान सञ्चालनको पहल गर्ने लगायतका एजेन्डाहरू सहित उनी सचिवमा बलियो दाबेदारका रूपमा उभिएको बत्ताउँछन् ।

उनी सुदूरपश्चिमको सशक्त आवाज, राष्ट्रिय नीति निर्माणमा सुदूरपश्चिमका युवाहरूको सहभागिता सुनिश्चित गर्न विशेष पहल गर्ने बत्ताउँछन् । उनले भने,“देशको परिवर्तनका लागि युवाको शक्ति निर्णायक हुन्छ । म सङ्घलाई नारा र नाराजस्तै होइन, नीति र कार्यान्वयनको स्तरमा पु¥याउन चाहन्छु । युवा सङ्घ बलियो भयो भने युवाको नेतृत्व सशक्त हुन्छ, म त्यो भुमिका सशक्त रूपमा खेल्छु । ”

युवा नेता भण्डारी हाल नेकपा(एमाले) बैतडी जिल्ला कमिटी सचिवालय सदस्य हुन् । २०७४को निर्वाचनमा विजयी भई पाटन ९ बैतडीको वडाध्यक्ष बनेका उनी अनेरास्ववियुको जिल्ला अध्यक्ष देखी पार्टीको विभिन्न तहमा रहेर नतिजामुखी काम गरी सकेका व्यक्ती हुन् । 


प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ०७:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
Khani Bibhag Info Khani Bibhag Info
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संसद् बैठक सारेर विपक्षी दलहरूसँग छलफलमा सभामुख
संसद् बैठक सारेर विपक्षी दलहरूसँग छलफलमा सभामुख
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्