Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, जेठ २३, २०८२

बैतडी ।
गृह जिल्ला बैतडीमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी जिल्ला स्थित कार्यालय प्रमुखहरू सँगको बैठकमा सहभागी भएकाछन् । 

पाटन स्थित भएको बैठकमा मन्त्री भण्डारीले कार्यालय प्रमुखहरूलाई योजनाहरू समयमै कार्यान्वयन गर्न र समग्र प्रशासनिक कामकाजमा चुस्तता ल्याउन निर्देशन दिएका छन् । योजनाको ढिलासुस्तीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै उनले चालु आर्थिक वर्षको ११ महिनामा जिल्लाका कार्यालयहरूको कुल खर्च ५० प्रतिशतमा सीमित रहनु विकास योजनाको कमजोर कार्यान्वयन भएको बताए ।

उनले साउन महिनामै बजेट उपलब्ध हुँदा पनि योजना कार्यान्वयनमा आठ–नौ महिना ढिलाइ हुनु अत्यन्तै दुःखद भएको बताए । “आर्थिक वर्षको सुरुवातमै बजेट आउँछ भने योजना कार्यान्वयनमा ढिलाइ किन हुन्छ ? यो प्रवृत्तिको अन्त्य गर्नु जरुरी छ ।” उनले भने, “सालभरि पर्खिएर अन्त्यमा हतारमा काम गर्ने प्रवृत्तिले बजेटको प्रभावकारिता घटाउनुका साथै कामको गुणस्तरमा पनि असर पारिरहेको छ ।” मन्त्री भण्डारीले यस्ता प्रवृत्तिबाट सुधार नगरे जिल्लाको विकास अपेक्षाअनुसार अगाडि बढ्न नसक्ने बताए ।

उनले जिल्लाका कार्यालयहरूमा सुशासनको प्रत्याभूति हुनु आवश्यक रहेको बताए । दायित्व सार्ने प्रवृत्तिका कारण कार्यालयहरूले आफैँले लिने जिम्मेवारीबाट पन्छिन खोज्नु दीर्घकालीन रूपमा हानिकारक हुने उनको भनाई छ ।

मन्त्री भण्डारीले विकासे योजनाहरूको सन्दर्भमा विगतका अधुरा जिम्मेवारी परिपूर्ति गर्न भन्दै नयाँ काममा ढिलाइ गर्ने प्रवृत्ति स्वीकार्य नहुने बताए । योजनाको समयमै गर्नुपर्ने बताउँदै उहाँले योजनाहरूको गुणस्तर र मापदण्डबिना कुनै भुक्तानी नगर्न निर्देशन दिए ।

प्रमुख जिल्ला अधिकारी दीर्घ राज उपाध्यायलाई सम्बन्धित भुक्तानी विवरणको सूची तयार पार्न र आवश्यक छानबिन गरेर मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिए ।
विपद् व्यवस्थापनको सन्दर्भमा मन्त्री भण्डारीले मनसुनजन्य घटनाहरूको सम्भावित जोखिमप्रति सजग रहनुपर्नेमा जोड दिए । यस वर्ष विगतका वर्षहरूको तुलनामा बढी वर्षा हुने मौसम पूर्वानुमान रहेको भन्दै उहाँले प्रमुख जिल्ला अधिकारी उपाध्यायलाई पूर्व तयारीमा लाग्न निर्देशन दिए । 

उनले सम्भावित बाढी, पहिरो र अन्य प्राकृतिक प्रकोपका घटनाबाट हुने क्षति न्यूनीकरणका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सरोकारवाला निकायहरूबिच समन्वयकारी भूमिका खेल्न आग्रह गरे । प्रमुख जिल्ला अधिकारी उपाध्यायले विपद् जोखिम नियन्त्रणको लागि आवश्यक पूर्व तयारी भइरहेको जानकारी दिए ।
 


प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १७:३९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्