Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, जेठ २७, २०८२

बैतडी । 
आर्थिक वर्ष २०८२-०८३का लागि सङ्घीय सरकारबाट बैतडीमा करिब २ अर्बको बजेट स्वीकृत भएको छ । बैतडीबाट निर्वाचित सांसद एवं उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको समन्वयमा आगामी आर्थिक वर्षका लागि एक अर्ब ९५ करोड २ लाख १९ हजार रुपैयाँ बराबरका योजनाहरू स्वीकृत भएका हुन् । 

उक्त बजेटको प्राथमिकतामा सडक, खानेपानी, सहरी पूर्वाधारदेखि कृषि, पर्यटन, खेलकुद र सुरक्षा क्षेत्रमा केन्द्रित योजनाहरू रहेका छन् । सङ्घीय सरकारका विभिन्न मन्त्रालयहरू मार्फत उक्त बजेट विनियोजन भएको मन्त्री भण्डारीको सचिवालयले जनाएको छ । 

मन्त्री भण्डारीले नेतृत्व गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट २१ करोडका योजनाहरू स्वीकृत भकाएछन् भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तरगत सबैभन्दा बढी ६२ करोडका योजनाहरू स्वीकृत भकाएछन् । महाकाली कोरिडोर अन्तर्गत यसपालि २८ करोड ८८लाख बढी रुपैयाँ विनियोजन भएको छ भने, अन्य सडकहरूले पनि बजेटमा प्राथमिकता पाएका छन् ।  
त्यसै गरी सहरी विकास मन्त्रालय अन्तरगत ७७ करोड बढी रकम विनियोजन गरिएको छ । उक्त मन्त्रालय अन्तरगत नयाँ सहर पाटन बैतडी मार्फत झण्डै १३ करोड रकम विनियोजन गरिएकोमा सघन सहरी डोटी र कैलाली कार्यालयबाट ६५ करोड बढी रकम विनियोजन भएको छ । बैतडीका लागि ऊर्जा जलस्रोत तथा सिचाई मन्त्रालयबाट करिब २ करोड रकम विनियोजन भएको छ भने युवा खेलकुद मन्त्रालय अन्तरगत ३करोड रकम विनियोजन भएको छ । 

बैतडीमा संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट कार्यान्वयन हुने गरी ३करोड ७० लाख रकम बराबरको बजेट विनियोजन भएको छ । वन तथा वातावरण मन्त्रालय अन्तरगत बैतडी जिल्लामा १करोड ३७ लाख रकम विनियोजन भएको छ । 

सङ्घीय सरकारबाट बैतडीमा विभिन्न पूर्वाधारहरू निर्माण तथा सहरी विकासका क्षेत्रमा पनि महत्त्वपूर्ण योजनाहरू स्वीकृत भएका छन् । सडक स्तरोन्नति, सभा हल निर्माण, ल्यान्डफिल साइट निर्माण लगायतका योजनाहरूले प्राथमिकता पाएका छन् । भवन निर्माणतर्फ बहुउद्देश्यीय कोल्ड स्टोर, पाटन बहुमुखी क्याम्पस भवन, जिल्ला कारागार भवन, विभिन्न कार्यालय तथा सेवा भवनहरूको पुनर्निर्माणका योजनाहरू समावेश छन् ।

खेलकुद, धार्मिक स्थल संरक्षण, जडीबुटी पहुँच मार्ग, सिँचाइ, पदमार्ग, तटबन्ध निर्माण लगायतका क्षेत्रमा पनि बजेट विनियोजन गरिएको छ । 


प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १९:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्