Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • लेकमका तीन वडाको मतपरिणाम सार्वजनिक, अध्यक्षमा गठबन्धन र उपाध्यक्षमा एमालेको अग्रता
लेकमका तीन वडाको मतपरिणाम सार्वजनिक, अध्यक्षमा गठबन्धन र उपाध्यक्षमा एमालेको अग्रता
SoftNEP
SoftNEP
स्टार बुलेटिन
स्टार बुलेटिन
आइतबार, जेठ १, २०७९
lekam111.jpg

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा तीन वडाको मतगणना सम्पन्न भइसकेको छ । रेडियो लोकदर्पणलाई प्राप्त जानकारी अनुसार वडा नम्बर १, २ र ३ को मतगणना सम्पन्न गरेर वडा नम्बर ४ र ५ को मतगणना कार्य भइरहेको छ । वडा नम्बर १ र ३ मा एमाले र वडा नम्बर २ मा गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ ।

लेकमको वडा नम्बर १ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडा नम्बर १ बाट पालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार रामदत्त जोशी (आरडी) को अग्रता भएपनि वडामा एमाले उम्मेदवार विजयी भएका हुन् । वडा नम्बर १ मा पालिका अध्यक्षमा एमाले उम्मेदवार परमानन्द जोशीले ३१४ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार माओवादीका रामदत्त जोशीले ५७२ मत प्राप्त गर्नुभएको छ । नेकपा एकीकृत समाजवादीका नरेन्द्र रावलले ६४ मत प्राप्त गर्नुभएको छ । गाउँपालिका उपाध्यक्षमा एमाले उम्मेदवार माधवी जोशीले ४४७ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार सुना जोशीले ४३० मत प्राप्त गर्नुभएको छ । वडामा एमाले उम्मेदवार नवराज पन्त ४७८ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । गठबन्धनबाट कांग्रेस उम्मेदवार महादेव साउदले ४४५ मत प्राप्त गर्नुभयो । नेकपा एसको ५४ मत प्राप्त भएको छ । वडा सदस्यमा पनि सबै एमालेकै उम्मेद्वार जिजयी भएका छन् ।


वडा नम्बर २ मा गठबन्धनका साझा उम्मेदवार कांग्रेशका युवा नेता शिवराज जोशी विजयी हुनुभएको छ । जोशी ५५८ मतसहित निर्वाचित हुँदा एमाले उम्मेदवार रामानन्द भट्टले १९३ मत प्राप्त गर्नुभएको छ । वडा नम्बर २ बाट गाउँपालिका अध्यक्षमा परमानन्द जोशीको २८२ र रामदत्त जोशीको ६५१ मत प्राप्त भएको छ । उपाध्यक्षमा माधवी जोशीको ३७८ र सुना जोशीको ५२१ मत प्राप्त भएको छ । वडा नम्बर २ मा गठबन्धनका उम्मेदवारले राम्रो अग्रता लिएका छन् ।

वडा नम्बर ३ मा एमाले नेता सुरेशसिंह थापा प्यानलसहित विजयी हुनुभएको छ । थापाले ३९५ मत प्राप्त गर्दा प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार कांग्रेश नेता राजेन्दप्रसाद जोशीले ३४७ मत प्राप्त गर्नुभयो । लालीबाट गाउँपालिका अध्यक्षमा परमानन्द जोशीको ३४४ र रामदत्त जोशीको ३७० मत प्राप्त भएको छ । उपाध्यक्षमा माधवी जोशीको ३८१ र सुना जोशीको ३१८ मत प्राप्त भएको छ ।

वडा नम्बर ४ र ५ को मतगणना जारी छ । प्रारम्भीक जानकारी अनुसार वडा नम्बर ४ को ६०० मत गणना गर्दा एमालेको अग्रता देखिएको छ । गाउँपालिका अध्यक्षमा परमानन्द जोशीको ३५३ र रामदत्त जोशीको १९४ मत प्राप्त भएको छ । उपाध्यक्षमा माधवी जोशीको ३६९ र सुना जोशीको १५५ मत प्राप्त भएको छ । वडाअध्यक्षमा एमाले उम्मेदवार पुष्पराज जोशीको ३५५, गठबन्धनका उम्मेदवार महेन्द्रराज जोशीको १८६ र स्वतन्त्र उम्मेदवार मदनसिंह धामीको २८ मत प्राप्त भएको छ । वडा नम्बर ५ को प्रारम्भीक नतिजा आउने क्रममा रहेको छ ।

अहिलेसम्म गाउँपालिका अध्यक्षमा गठबन्धनका उम्मेदवार रामदत्त जोशीको ४९४ मतको अग्रता देखिएको छ भने उपाध्यक्षमा एमाले उम्मेदवार माधवी जोशीको १५१ मतको अग्रता देखिएको छ ।


प्रकाशित मिति: आइतबार, जेठ १, २०७९  ०८:४५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्