Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • निवर्तमान मेयर चन्दको वितेको कार्यकाल समिक्षा : तलव पाएको १९ लाख मध्ये १४लाख समाजसेवामा खर्च
निवर्तमान मेयर चन्दको वितेको कार्यकाल समिक्षा : तलव पाएको १९ लाख मध्ये १४लाख समाजसेवामा खर्च
सीपी लोहिया
सीपी लोहिया मंगलबार, जेठ २४, २०७९
Purba Mayor chand.jpg

बैतडी
नयाँ जनप्रतिनिधिले विभिन्न प्रकारका कार्यक्रम मार्फत आफ्ना योजना सार्वजनिक गर्ने गरेपनि कार्यकाल समाप्त भएका व्यक्तिले भने आफुले गरेका कामबारे जनतालाई खासै जानकारी दिने गरेको पाइदैन् । तर बैतडीको पाटन नगरपालिकाका निवर्तमान नगर प्रमुख केशव बहादुर चन्दले आफ्नो वितेको कार्यकालमा गरेका कामहरुको विवरण सार्वजनिक गरेकाछन् । 

निवर्तमान नगर प्रमुख चन्दले आफ्नो वितेको ५बर्षे कार्यकालको समिक्षा गरेका हुन् । उनले सोमबार पत्रकार र केहि स्थानियबासीहरुको उपस्थीतिमा आफ्नो कार्यकालमा गरेका कामहरुको सार्वजनिकिकरण गरेका हुन् । 

भु.पु. सहायक मन्त्री समेत रहेका चन्दले आफु मेयर हुदाँ ५बर्ष सम्म पाएको १९लाख तलव मध्ये करिव १४लाख समाजसेवामा खर्च गरेको बताएकाछन् । उनले आफ्नो ५७महिनाको कार्यकालमा तलव मार्फत करिव १९ लाख रकम पाएको बताए । 

उनले सामाजिक क्षेत्रमा गरेका खर्चहरुमा क्याम्पसका विद्यार्थीलाई छात्रवृत्ति प्रदान, स्व.भान बहादुर चन्द स्मृति कोष स्थापना, कोरोना महामारीका बेला राहत तथा निशुल्क एम्बुलेन्स सेवा, मठमन्दीरमा आर्थिक सहयोग तथा आर्यघाट व्यवस्थापन, दर्जनौ बिरामीहरुको औषधी उपचारमा सहयोग लगायत रहेकाछन् । 

चन्दले  आफु पैषा कमाउन नभई समाजसेवा गर्न पद धारण गरेको बताए । युवा छदैँ राजनितिमा उदाएका चन्द सांसद तथा सहायक मन्त्री समेत बनेका व्यक्ति हुन् । 

उनले भने, ‘म मेयर हुदाँ मलाई पैषाको लोभ कहिल्यै लागेन् । मेरा छोराछोरी बिदेशमा छन् । उनिहरुले मासिक खर्च पठाइ रहन्छन् । मैले विगतमा निर्माण गरेको एक होटलबाट सवा एक लाख मासिक भाडा आउँछ । त्यसैले सरकारी सेवाबाट आएको पैषा समाजसेवामा लगानी गरेको हुँ ।’

निवर्तमान मेयर चन्दको बिषयमा आगामी मंसिरमा हुने प्रदेश तथा संघको निर्वाचनमा सांसदको चुनाव लड्ने चर्चा समेत चलेको छ । 

उक्त चुनावको तयारीका लागि सक्रियता बढाएको होकी? भन्ने पत्रकारको प्रश्नमा चन्दले आफुलाई पार्टीले टिकट दिएमा चुनाव लड्न तयार रहेको बताए ।
 


प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  ०७:१२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्