Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन ८ का बिष्टको उपचारका लागि आर्थिक सहयोग संकलन गरिदै 
पाटन ८ का बिष्टको उपचारका लागि आर्थिक सहयोग संकलन गरिदै 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, जेठ २५, २०७९

बैतडी, 
दुर्घटनामा परी गम्भिर घाईते भएका बैतडीको पाटन नगरपालिका ८ ज्याफुका इन्द्र सिंह बिष्टको उपचारका लागि आर्थिक सहयोग संकलन भईरहेको छ । यतायात ब्यावसायि, मजदुर र अभियान्ताहरुले आर्थिक सहयोग संकलन गरीरहेका हुन् । 
हिजो मात्रै झण्डै ४० हजार रुपैया आर्थिक सहयोग संकलन भएको ब्यावसायि करन बिष्टले बतए । 
३७ हजार ५ सय नगत संकलन गरिएको हो भने १ हजार ६०६रुपैया बैंकीङ मार्फतगरी ३९ हजार १०६ रुपैया संकलन गरिएको अभियान्ताहरुले बताएका छन् । आर्थिक संकलजमा ब्यावसायि तथा अभियान्ताहरु लागि रहेका छन् । 
अयिभान्ता मान बहादुर ऐर, गणेश महरा, करन बिष्ट, बिक्की महरा, राम सिंह ऐर, करन ऐर, भानु बिष्ट र राजेश बिष्टको समुहले आर्थिक सहयोग संकलन गरीरहेको छ । आज पनि बिभिन्न ठाउँबाट आर्थिक सहयोग संकलनको काम जारी रहने अभियान्ता एवं ब्यावसायी करन बिष्टले बताए । 
चालक समेत रहेका बिष्ट यहि जेठ १३ गते धनगढीमा मोटरसाईल दुर्घटनामा परी गम्भिर घाईते भएका थिए । उनको अहिले कोहलपुरमा उपचार भईरहेको छ । बिष्टको छाती र खुट्टामा गम्भिर चोट लागेको छ । 
उपचारका लागि झण्डै ३ लाख रुपैया खर्च भईसकेको छ । अस्पतालका दिएको जानकारी अनुसार अझै खर्च थप लाग्ने  घाईते बिष्टका दाजु मान बहादुर बिष्टले बताए । ‘घरमा भएजतीको सबै खर्च भइसकेको छ, खुुट्टा र छातीको शल्यक्रिया गर्नुपर्ने भनिएको छ,’ उनले भने ‘खर्च अभावले समस्या छ ।’
बिष्टको परिवारले स्थानीय सरकारसमक्ष पनि सहयोगको अपिल गरेका छन् । गाडी चलाएरै जोहो गर्दै आएका उनको परिवारलाई सहयोग गर्न यतायात ब्यावसायीले समेत अनुरोध गरेका छन् ।
सहयोगीहरुले निम्न नम्बरमा सम्पर्क गर्न सक्नुहुने छ । 
मान सिंह बिष्टको खाता नं १९०७०१००१६७८२
ग्लोबल आईएमई बैंक डडेल्धुरा साखा 
फोन नं ९७४२४५४८६०
र ९८४८६६०६४०
 


प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  ०९:१४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते शनिबार, असार २८, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्