Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको ढुंगाड स्थीत सेति नदिमा भत्केको पुल खोलिदैँ, पुल निर्माणका लागि सरकारसंग माग
बैतडीको ढुंगाड स्थीत सेति नदिमा भत्केको पुल खोलिदैँ, पुल निर्माणका लागि सरकारसंग माग
सीपी लोहिया
सीपी लोहिया सोमबार, जेठ ३०, २०७९
सेति नदिमा भत्केको पुल खोलिदैँ

बैतडी
बैतडी र डोटी जिल्ला जोड्ने बैतडीको सिगास गाउँपालिका ५ ढुंगाड स्थीत झोलुंगे पुल खोल्ने कार्य सुरु भएको छ । गत  ३कार्तिक २०७८मा आएको बाढीले पुल भत्काउदाँ नदिमै अल्झिएको थियो । पुल भत्किएर नदिमा अल्झीदाँ गाउँमा बाढी पस्ने जोखीमका साथै मानिसको आहोर दोहोर समेत हुदाँ दुर्घटनाको जोखिम भएकाले भत्किएका समानहरु खोल्न सुरु गरिएको हो । 

स्थानिय सरकारको पहलमा सेति नदिमा अल्झीएको पुल खोल्ने कार्य सुरु गरिएको सिगास गाउँपालिका वडा न. ५का वडाअध्यक्ष राजेन्द्र चन्दले बताए । उक्त पुलका सामानहरु अहिले निकाल्न थालेपनि तत्कालै नयाँ पुल निर्माण गर्नु जरुरी रहेको उनले बताए । 

बैतडी र डोटी जोड्ने उक्त पुल भत्किदाँ विद्यार्थी र स्थानियबासीलाई आवतजावतमा निकै सास्ती भएको छ । बेतडीको ढुंगाडमा रहेको सारदा मावी र डोटीको आर्दशमा रहेको भगवती माविमा दुवै ठाउँका विद्यार्थीहरु पढ्न जाने गर्दछन् । पुलबाट आधा घण्टामै विद्यालयमा पुगिनेमा अहिले करिब ८ घण्टाको यात्रा गरेर नागरा स्थीत पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता छ । 

उक्त पुल भएर खसीबाख्राको विक्रि गर्न जाने किसानहरुलाई समस्या भएको छ भने, दैनिक उपभोग्य बस्तु खरिद गर्न र डोटीको आर्दश बासिलाई गाडी भएको ठाउँ सम्म पुग्न समस्या भएको छ । उक्त पुल नहुदाँ वारीपारी जान कै लागि समेत दिनभरी हिडेर डडेल्धुराको बाटो यात्रा गर्नुपर्ने बाध्यता छ । 

ढुंगाड स्थीत सेतिनदिमा पुल निर्माणका लागि स्थानियबासीले प्रदेश सरकार समक्ष माग गरेकाछन् । बर्षातका बेला ढुंगाडमा ठुलो बाढी जादाँ स्थानियबासी ३दिन सम्म टापुमा थुनिएका थिए भने, ३सय बढी रोपनि जमिन बगरमा परिणत भएको थियो । उक्त ठाउँको अवलोकन गर्न प्रधानमन्त्री सेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँड, प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट त्यहाँ पुगेका थिए । सरकारबाट ढुंगाडबासीले समस्या समाधान गर्ने आश्वासन पाएपनि अहिले सम्म केहि काम सुरु भएको छैन् । बाढी प्रभावित ढुंगाडबासीले सेति नदिमा परिपक्क तटबन्ध वा बस्ती स्थानान्तरणको माग गरेकाछन् । 
 


प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १२:३९
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्