Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन ८ का सुनिल दमाईको उपचारका लागि पनि आर्थिक सहयोग प्रदान
पाटन ८ का सुनिल दमाईको उपचारका लागि पनि आर्थिक सहयोग प्रदान
सुरेश महरा
सुरेश महरा सोमबार, जेठ ३०, २०७९
सहयोग समुह खोडपेले आर्थिक सहयोग हस्तान्त्रण गर्दै.jpg

बैतडी, 
बैतडीको खोडपेमा समस्यामा परेकाहरुलाई सहयोग गर्न स्थापना गरिएको सहयोग समुहले आर्थिक अवस्था कमजोर भएका सुकुम्बासी परिवारका १३ वर्षीय सुनिल दमाईको उपचारका लागि आर्थिक सहयोग गरेको छ । पाटन नगरपालिका ८ का १३ वर्षीय सुनिलको यहि जेठ १४ गते बिद्यालयमा खेल्ने क्रममा हात भाचिएको थियो । उनको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

आर्थिक अवस्था कमजोर सुकुम्बासी परिवारमा समस्या परेको हुनाले उनको उपचारमा सहयोग पुर्याउन ७ हजार नगत आर्थिक सहयोग गरिएको अभियान्ता भानु बिष्टले जानकारी दिए । डडेल्धुरामा उपचारका क्रममा रहेका सुनिलको उपचारमा २० हजार भन्दा बढी खर्च भइसकेको  सुनिलका बाबु गगन दमाईले बताए ।

हातमा दुई ठाउँमा रड हालिएको छ । दैनिक मजुरी गरेर बिहनबेलुकको छाक टार्ने गरेका परिवारले ऋण निकालेरै उपचार गरीरहेका थिए । थप उपचारका लागि सहयोगको अपिल गरिएपछि उनको उपचारमा केहि सहयोग पुगोस भनेर आर्थिक सहयोग गरिएको अर्का अभियान्ता गाणेश महराले बताए । 


भानु बिष्ट, गणेश महरा, राजेश बिष्ट लगायतको समुह घरमै गएर आज आर्थिक सहयोग गरिएको थियो ।  
पाटन ८ का इन्द्र बहादुर बिष्टको उपचारमा आर्थिक अभाव भएपनि अभियान्ताहरुले सहयोग संकलन गरीरहेका थिए । बिष्टको उपचारमा मात्रै नभई आर्थिक अवस्था दयनिय भउका वास्तविक समस्यामा परेकाहरुलाई पनि अगामी दिनहरुमा सहयोग गर्दै  जाने सहयोगी समुहले जनाएको छ । 


कुनै समस्यामा परेकाहरुलाई समुहमा आबद्ध प्रतिनिधिहरुलाई सिधै सम्पर्क पनि गर्न सकिने छ । 
निम्न नम्बरहरुमा सम्पर्क गर्न सक्नेछन् । 
९८५८७८१०१०
९८४८६६०६४०
९८६५९७३६३७
९८६९४४१४१४
 


प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १८:१०
#सहयोग समुह खोडपे
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्