Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  •  पाटन नगरपालिकाले ‘भर्चुअल’को माध्यमबाट सुझाव संकलन गर्यो
 पाटन नगरपालिकाले ‘भर्चुअल’को माध्यमबाट सुझाव संकलन गर्यो
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, असार ९, २०७९

बैतडी, 
जिल्लाका स्थानीय तहहरुले यतिबेला नगर तथा गाउँसभाको तयारीमा छन् । अधिकांस पालिकाहरु भोली नगर तथा गाँउसभाबाट अगामी आर्थिक वर्षको लागि निति तथा कार्यक्रम ल्याउने तयारीमा छन् । जिल्लाको पाटन नगरपालिकाले भने नगरबासीहरुको सुझाव सल्लाह मागेको छ । पाटन नगरपालिकामा घर भई काम तथा रोजगारीको सिलसिलामा जिल्ला बाहिर तथा बिदेशमा रहेकाहरुबाट समेत ‘भर्चुअल’को माध्यमबाट सुझाव सल्लाह मागेको हो । 
पाटन नगरपालिकाका विकासका लागि गर्नुपर्ने कामहरुको बारेमा नगरबासीहरुबाट सुझाव सल्लाह प्राप्त भएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताए  । बौद्धीक तवरका ब्याक्तीत्वहरुलाई निम्तागरी जूम मिटिङको आयोजना गरी अगामी आर्थिक वर्षका लािग नगरपालिकाले ल्याउनुपर्ने कार्यक्रमका लागि सुझाव सल्लाह प्राप्त गरिएको बोहराले बताए । 
अधिकांस सहभागीहरुले पाटन नगरपालिकाको शिक्षा, स्वास्थ्य, रोगजारी र कृषिमा रुपान्त्रण देख्न चाहेको बताएका थिए । बढ्दो बेरोजगारीको समस्या समाधानका लागि प्रदेश तथा संघिय सरकारसँग समुन्वय गरी काम गर्नुर्पाे सुझाव आएको छ । त्यसैगरी कृषिको क्षेत्रमा बजारीकरणको समस्या समाधान तर्फपनि ध्यान जानुपर्ने सहभागिहरुको भनाई थियो । सहभागिहरुले शिक्षाको गुणात्मक विकासको लागि पनि सुझाव सल्लाह दिएका थिए । सबैक्षेत्रको विकासका लागि पाटन नगरपालिकाले कुनै पुर्वाग्रह नराखी काम गर्न सुझाव समेत दिएका छन् । 
जूम मिटिङको माध्यमबाट नगरपालिकाले ३ दिन सम्म सुझाव सल्लाह संकलन गरिएको पाटन नगरपालिकाका आईटी अफिसर महेस भट्टले जानकारी दिए । ३ दिनको मिटिङबाट महत्वपुर्ण सुझावहरु आएको उनले बताए ।  
भोली नगरसभाबाट अगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी भईरहेको उपप्रमुख बोहराले बताए । जूम मिटिङबाट संकलन गरिएका सुझाव सल्लाहलाई समेत ध्यानमा राखेर अगामि आर्थिक वर्षको निति तथा कार्यक्रममा समेट्ने प्रयास रहेको उनले बताए । 

No description available.
यसैगरी नगर उपप्रमुख कमल बोहराले ह्वाट्स एपबाट पनि सुझाव संकलनका लागि नम्बर सार्बजनिक गरेका छन् । ९८५८७८२११३ नम्बरमा ह्वाट्स एपबाट सुझाव सल्लाहको लागि निति तथा कार्यक्रमका लागि सुझाव सल्लाह प्रदान गर्न उपप्रमुख बोहराको सचिवालयले आग्रह गरेको छ ।  


प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  ०९:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्