Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन नगरपालिकाको निति तथा कार्यक्रम सार्बजनिक, बजेट ६४ करोड  (बजेट सिलिंग सहित)
पाटन नगरपालिकाको निति तथा कार्यक्रम सार्बजनिक, बजेट ६४ करोड  (बजेट सिलिंग सहित)
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, असार १०, २०७९

बैतडी, 
बैतडीको पाटन नगरपालिकाले निति तथा कार्यक्रम सार्बजनिक गरेको छ । आज बसेको नगरसभामा नगर उपप्रमुख कमल बोहराले अगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्बजनिक गरेका हुन् । शिक्षा, स्वास्थ्य, पुर्वाधार र कृषिलाई प्राथमिकता राखी निति तथा कार्यक्रम सार्बजनिक गरेका हुन् । 
कृषि तर्फ कृषि उपजको बजारीकरणका लागि कोल्ड स्टोर निर्माण देखि महिनाको १ पटक हाट बजार लगाउनेसम्मका योजनाहरु अघि सारिएको छ । कृर्षकहरुलाई ५० देखि ७५ प्रतिशत सम्म अनुदानमा कृषिजन्य यन्त्र प्रदान गर्ने उल्लेख गरिएको छ । 
त्यसैगरी पुर्वाधार तर्फपनि बाह्रैमास चल्न सक्ने किसिमका बनाउन  ग्रामिण सडकलाई प्राथमिकतामा दिइएको छ । त्यसैगरी प्रसासकिय भवन नभएका वडाहरुमा प्रसासकिय भवन निर्माणको काम अघि बढाइएने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । फोहोरमैला ब्यवस्थापन केन्द्र, नमुना शहरको कार्यक्रमलाई तिब्रता दिईने देखि खानेपानी र बिद्युतलाई प्राथमिकता दिइने निति तथा  कार्यक्रममा उल्लेख गरिएको छ । 

शिक्षा तर्फ अग्रेजी माध्यमबाट पठनपाठन सुरु गर्ने देखि निजि शिक्षकको पारीश्रमिक बृद्धी सम्मका योजनाहरु अघि सारिएका छन् । नगर प्रमुख शैक्षिक सुधार कार्यक्रमलाई निरन्तरता दिने, निजि शिक्षक र वालविकास शिक्षकहरुको अनुदानमा बृद्धी गर्ने, प्रत्येक बिद्यालयमा योग शिक्षा लागु गर्ने, एक वडा एक मिनि नमुना बिद्यालय कार्यक्रम लागु गर्ने, कक्षा १ देखि ८ सम्म नैतिक शिक्षा पाठ्यपुस्तकमा समाबेस गरिने, टुहुरा जेहेन्दार, सहिद तथा बेपत्ता तथा घाईने परिवारका छोराछोरीहरुलाई स्टेस्नरी समाग्री र छात्रवृतीको ब्यवस्था गरिने  पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । भौगोलिक कठिनाई र विद्यार्थी संख्याको अनुपातलाई हेरेर विद्यालय समायोजन तथा तहगत बृद्धी गर्ने पनि उल्लेख गरिएको छ । 
खेलकुदमा पनि नगरस्तरीय खेलकुद प्रशिक्षको ब्यवस्था गर्ने देखि मेयर कप खेलकुद प्रतियोगिताको आयोजना गरिने सम्मका योजनाहरु समेटिएका छन् । नगरस्तरीय खेलकुद विकास समिति पनि गठन गरिने उल्लेख गरिएको छ । 
वडाहरुमा निशुल्क स्वास्थय शिविरको आयोजना देखि प्राथमिक स्वास्थ्य केन्द्र पाटलाई स्तरोन्नती गरिने पनि उल्लेख गरिएको छ । अगामी ३ वर्षभित्र बालमैत्री नगरपालिका घोषणा गरिने पनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी शव बहान खरिद गर्ने पनि जनाइएको छ ।
ज्येष्ट नागरिक सम्मान कार्यक्रम र महिला तथा बालबालिकाका क्षेत्रमा पनि कार्यक्रम गर्ने जनाइएको छ । 
धार्मिक तथा सास्कृतीक विकासका लागि पनि मठमन्दिरको भौतिक विकासका कार्यक्रम पन लागु गरिने उल्लेख गरिएको छ । 
स्वरोजगार कार्यक्रमका लागि सिप विकासका तालिमहरुको पनि आयोजना गर्ने उल्लेख गरिएको छ । 
सुसासनका क्षेत्रमा पनि बिभिन्न कार्यक्रमहरु अघि सारिएका छन् । कर्मचारीको स्तरोन्नतीका लागि पहल गरिने देखि नगरपालिकाका उत्कृष्ट ३ जना कर्मचारीलाई वर्षिकरुपमा सम्मान गर्ने र कानुन विपरित आफ्नो कर्तब्य पालना नगर्ने कर्मचारीलाई दण्डित गरिने पिनि निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

यसैगरी नगरपालिकाले निति तथा कार्यक्रम सार्बजनिक गर्दै बजेट सिलिङ पनि सार्बजनिक गरेको छ । ६४ करोड ४ लाख १८ हजार रुपैया बराबरको बजेट सिलिङ सार्बजनिक गरेको हो । 
नगरपालिकाले वडागत बजेटको सिलिङ पनि तयार पारेको छ । वडा नं १ मा ४५ लाख ८३ हजार २सय, वडा नं २ मा ४४ लाख ८३ हजार २ सय, वड नं ३ मा पनि ४४ लाख ८३ जार २ सय, वडा नं ४ मा ४३ लाख ८३ हजार २ सय, वडा नं ५ मा ४३ लाख ८३ हजार २ सय, वडा नं ६ मा ४६ लाख ३३ अजार २सय र वडा नं ७,८,९ र १० मा पनि समान ४३ लाख, ८३ हजार २ सयका दरले बजेट सिलिङ सार्बजनिक गरेको  छ । 


प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्