Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • डिलासैनीको निति तथा कार्यक्रमः आफ्नै एफ.एम. खोल्ने देखि देशकै नमुना पालिकाको लक्षसम्म
डिलासैनीको निति तथा कार्यक्रमः आफ्नै एफ.एम. खोल्ने देखि देशकै नमुना पालिकाको लक्षसम्म
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, असार ११, २०७९

बैतडी, 
बैतडीको डिलाशैनी गाउँपालिकाले अगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्बजनिक गरेको छ। शुक्रबारको गाउँसभाबाट पालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले अगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्बजनिक गर्नु भएको हो । 
कृषितर्फ किसानहरुलाई कृषिमा आत्मनिर्भर बनाउनको लागि किसान सँग कृषि प्राविधिक कार्यक्रम अन्तरगत एक वडा एक कृषि वा पशु प्राबिधिक कार्यक्रम लागु गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।  ब्यावसायिक कृषक, समुह, समिति  शहकारीलाई ५० प्रतिशत अनुदानको ब्यवस्था गरिने, वर्षको ३ ओटै सिजनमा कृषकहरुलाई सहयोग गरिने, एक नमुना कृषि नर्सरी निति अबलम्बन गरिने, कृषि पुस्तकालय स्थापना गरिने लगायतका कार्यक्रमहरु समेटिएका छन् । 
प्रत्येक वडामा एक ऋण तथा बचत र बहुदेश्यि शहकारी स्थापना गरिने, पालिकामा औद्योगिक ग्राम स्थापनाका लागि पहल गरिने, दैनिक उपभोग्य तथा स्थानीय स्तरमा प्रयोगमा आउने समाग्रीहरुलाई स्थानीय स्तरमै उत्पादनको वातावरण निर्माण गर्ने पनि निति तथा कार्यक्रममा समाबेस गरिएको छ । 
धामी, झाक्री तथा समाजिक अगुवाहरुको सहकार्यमा समाज रुपान्त्रणका कार्यक्रमहरु अघि बढाइने लगायतका कार्यक्रम पनि समेटिएका छन् । 
राष्ट्रिय फूल लालिगुराँस वन संरक्षण तथा अनुसन्धान कार्य अघि बढाईने पनि निति तथा कार्यक्रममा समाबेस गरिएको छ ।   
सरसफाईका क्षेत्रहरुमा पनि मुख्य बजार क्षेत्रहरुमा सार्बजनिक सौचालय र डस्टबिनको ब्यवस्था गरिने पनि कार्यक्रममा समेटिएको छ । 
स्वच्छ चौलानी सभ्यता अभियान पनि सञ्चालन गरिने जनाइएको छ । 
शिक्षामा गुणस्तर कायमको लागि समयानुकुल बिद्यालय समायोजन देखि शिक्षक दरबन्दीको ब्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।  
माध्यामिक बिद्यालयमा प्राबिधिक शिक्षाको पढाईमा जोड दिइने, शिक्षकहरुको पेसगत विकासका लागि तालिमको ब्यवस्था, पढ्दै कमाउदै कार्यक्रमको सुरुवात, पालिकामा सुबिधासम्पन्न पुस्तकालयको स्थापना लगायतका कार्यक्रमहरु पनि समेटिएका छन् । 
रुद्रेस्वर स्वास्थ्य चौकी र डिलासैनी स्वास्थ्य चौकीमा २४सै घण्टा सेवाको ब्यवस्था मिलाइने, डाक्टरको दरबन्दीको ब्वस्था मिलाउन पहल गरिने, १० सैयाको अस्पताल निर्माणको कामलाई अघि बढाईने लगायतका कार्यक्रममा पनि समेटिएका छन् । बालमैत्री पालिका घोषणा गर्ने लक्ष अनुरुप कार्यक्रम पनि सञ्चालन गरिने जनाइएको छ । 
एक घर एक धारा अभियानलाई अघि बढाईने लगायतका कार्यक्रमहरु पनि समेटिएका छन् । आवस्यकता अनुसार बिद्युतिय लिफ्टीङ खानेपानी योजनालाई पनि प्राथमिकतामा राखिने जनाइएको छ । 
गणतन्त्र स्थापनाका लागि साहादत प्राप्त गर्ने सहिद परिवारलाई मासिह ३ हजार रुपैयाका दरले उपलब्ध गराउने पनि निति तथा कार्यक्रममा समेटिएको छ । 
एक गाँउपालिका एक खेलमैदान कार्यक्रम अन्तरगत हरिनगर रंगशालालाई सुबिधासम्पन्न खेलमैदान निर्माण गरिने पनि निति तथा कार्यक्रममा समाबेस गसरिने बताइएको छ । 
बस्ती टोल, वडाबाट पहिचान भएर आएका  पुर्वाधारका कार्यक्रमलाई बिशेष जोड दिइने, पालिकाको केन्द्र देखि वडा कार्यालयहरुसँग जोडिएका सडकहरुलाई बाह्रैमास चल्नसक्ने किसिमले स्तरोन्नती गरिने, समय अवधिभित्रै योजना सम्पन्न गर्ने समितिलाई सम्मान गरिने लगायतका कार्यक्रमहरुपनि समाबेस गरिएका छन् । 
डिलाशैनी गाउँपालिकाले आफ्नै एफएम सञ्चालनमा ल्याउने, डिलाशैनी आवाज नामक पत्रिका सञ्चालनमा ल्याउने, बिद्यालय, वडा कार्यालय, स्वास्थ्य चौकीमा अफ्टिकल फाईबर जोडान गर्ने पनि निति तथा कार्यक्रममा समाबेस गरिएका छन् ।   
पालिकाका अधिकांस ठाउँहरुमा फोन तथा इन्टरनेट लाईनले काम नगर्ने हुदा  फोरजी टावर निर्माणमा बिषेश पशल गरिने पनि निति तथा कार्यक्रममा समाबेस गरिएका छन् । 
सुसासनको क्षेत्रमा पनि भ्रष्टाचारमुक्त पालिका निर्माण गरिने देखि  पालिकाको कार्यालय देखि वडा कार्यालयहरुलाई देशकै नमुना कार्यालय र अनुकरणीय  गाउँपालिका बनाउन यसै आर्थिक वर्ष देखि आवस्यक कार्यको थालनी गरिने पनि निति तथा कार्यक्रममा समाबेस गरिएको छ ।


प्रकाशित मिति: शनिबार, असार ११, २०७९  ०९:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्