Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • “मुखैनी चौलानी बग्न्या मुई पानीकी तिर्खा”
“मुखैनी चौलानी बग्न्या मुई पानीकी तिर्खा” दार्चुला जिल्लाकै दोश्रो ठुलो सहर गोकुलेश्वर बासीलाई खानेपानीको पीडा
सीपी लोहिया
सीपी लोहिया मंगलबार, असार २८, २०७९
गोकुलेश्वर बजार दार्चुला

बैतडी
बैतडी र दार्चुला जिल्लाको सिमा बजार “गोकुलेश्वर” दार्चुला जिल्लाकै दोश्रो ठुलो सहरका रुपमा रहेको छ । 

यहाँ डिग्री कलेज, बोडिंग तथा सरकारी स्कुलहरु, कृषि कलेज, १दर्जन बढी बैंक तथा वित्तिय संस्था, डाक्टर सहितको अस्पताल, निर्माणाधीन एयरपोर्ट, शैल्यसिखर नगरपालिका सहित १ दर्जन सरकारी कार्यालयहरु रहेकाछन् । निकै व्यस्त व्यापारिक केन्द्रका रुपमा रहेको यस बजारमा केहि सुबिधा सम्पन्न होटल तथा पसलहरु रहेकाछन् । 

तर यहाँको खानेपानी भने, व्यवस्थीत हुन सकेको छ्रन् । महाकाली राजमार्ग छेउमा रहेको गोकुलेश्वर बजारको तलपट्टी चौलानी नदि समेत छ । तर यस बजारमा खानेपानीको ठुलो समस्या छ । गाकुलेश्वर बजारका व्यापारीहरु आफैले २देखी ४ किलोमिटर टाढाबाट पानी ल्याएर गुजारा गर्दछन् । सरकारी निकाय भने पानीको व्यवस्थापन गर्ने बिषयमा मौन देखिन्छ । 

बैतडी घर भएका व्यापारी महेश नाथले भने,“मैले होटल सञ्चालनका लागि मेरो घर बाटै डेढ किलोमिटर पाइप जोडेर पानि ल्याएको छ ।” अर्का व्यापारी मोहनसिंह भण्डारीले अढाई किलोमिटर टाढा रहेको सिन्याडी खोलाबाट निजि पानी ल्याएको बताए । होटल व्यवसायी तिलक साउदले भने,“केहि व्यक्तिले आफ्ना निजि होटल तथा पसलका लागि सरकारी योजना समेत ल्याएको सुनिन्छ । उक्त पानी उनिहरुको व्यक्तिगत भएको छ, हामीलाई कुनै जानकारी छैन् ।” केहि होटल व्यवसायीले निजि पानी बेचेर प्रति परिवार मासिक १ हजार रुपँया असुल्ने गरेको स्थानिय संकरसिंह साउदले बताए । 

आफ्नै धारा बनाउन नसक्ने व्यक्तिहरुले भने चौलानी नदिको दुषित पानी प्रयोग गर्दछन् ।

१०बर्ष अघि आग्री गाड खोलाबाट गोकुलेश्वर बजारमा पानि ल्याईएकोमा उक्त योजना पुरा नहुँदै बिग्रिएको स्थानिय तिलक धामीले बताए । 

गोकुलेश्वर बजारका करिव २दर्जन व्यापारीले आ–आफ्नै तरिकाले पानि ल्याएर प्रयोग गर्दा मुहानहरु क्षयिकरण हुन लागेको नागरिक अगुवा सुरेश श्रेष्ठ बताउछन् । उनले भने,“व्यवस्थीत रुपले पानिको प्रयोग नगर्दा मुहान सखाप हुन्छ । बढी पानी ल्याएका व्यक्तिको धाराबाट दिनभर खेर गईरहन्छ । तर बजारमा ल्याएर खेर गएको पानि मुहानमै बगेमा मुहान सुक्नबाट त बच्नेथियो । यसरी अन्धाधुन्द प्रयोग गरिदाँ भविष्यमा मुहान नै सखाप हुन्छ । त्यसैले खानेपानीको व्यवस्थीत योजना बनाउनु जरुरी छ ।” 

गोकुलेश्वर बजारको खानेपानी व्यवस्थीत गर्न आगामी आर्थिक बर्षका लागि ल्याइएको निति तथा कार्यक्रममा समेटिएको नगरपालिकाले जनाएको छ । नगरपालिका स्तरीय खानेपानी समन्वय समितीले उक्त कार्यविधि तयार गर्ने शैल्यसिखर ५का वडाअध्यक्ष जनक डाँगाले बताए । “निति तथा कार्यक्रममा समावेश गरेका छौँ समन्वय समितिले कार्यविधि तयार गरेपछी कार्यक्रम अगाडी बढाउछौँ ।” उनले भने, ।

यसअघि ५बर्षे कार्यकाल बिताएको निर्वतमान नगर सरकारले गोकुलेश्वर बजार व्यवस्थीत गर्न कुनै चासो नदेखाएको स्थानियबासीको गुनासो छ । 
 


प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  ०६:३३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्