Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • शिलालेखमा पुरानै वडाध्यक्षकाे नाम भएकाे भन्दै वडा अध्यक्षले कार्यालय भवन लिन मानेनन्
शिलालेखमा पुरानै वडाध्यक्षकाे नाम भएकाे भन्दै वडा अध्यक्षले कार्यालय भवन लिन मानेनन्
सीपी लोहिया
सीपी लोहिया शुक्रबार, असार ३१, २०७९

बैतडीको पाटन नगरपालिका वडा न.१०को नव निर्मित वडा कार्यालय भवन वडाअध्यक्षले बुझ्न मानेका छैनन् । भवन निर्माण सम्पन्न भएपछि निर्माण व्यवसायीले वडालाई हस्तान्तरण गर्न खोज्दा वडाअध्यक्ष धनबहादुर कुँवरले उक्त भवन बुझ्न अस्विकार गरेका हुन् ।

र्वतमान वडा पदाधिकारीहरुले आफ्नो कार्यकालमा भवन बनेको भन्दै शिलालेख राखेका कारण नवनिर्वाचित अध्यक्षले बुझ्न नमानेकाे भवन निर्माण कम्पनी एसके निर्माण सेवाले जनाएको छ । एसके निर्माण सेवाका प्रबन्धक मदनमोहन बिष्टले भने, ‘भवनको काम सम्पन्न भएको एक महिना भैसक्यो । पूर्व वडाअध्यक्षले आफ्नो नामको शिलालेख लगाएका कारण वर्तमान वडाअध्यक्षले बुझ्न मान्दैनन् ।’

भवनका कोठाहरूको चाबी खल्तीमा राखेर हिँडेको तर नयाँ वडा अध्यक्षले शिलालेख हटाए मात्रै भवन बुझ्ने भन्ने गरेकाे विष्टको गुनासो छ । निर्वतमान वडाअध्यक्ष देवेन्द्र कुँवरले आफ्नाे कार्यकालमै भवन निर्माण भएको भनेर शिलालेख लागाएकाे बताए । उनले भने, ‘तर भवन उद्घाटनको शिलालेख लगाएका छैनौँ । हामीले भवन बनाएका हौँ भन्न नमिल्ने हुँदैन् । हाम्रै पहलमा भवन बनेको हो । हामीले बजेट हाल्न पहल गरेका हौँ । त्यसैले वडा पदाधिकारी र कर्मचारीहरूको संयुक्त बैठकबाट निर्णय गरेर शिलालेख लगाएका हौँ । वर्तमान वडा पदाधिकारीहरूले उद्घाटनको शिलालेख लगाउन सक्नुहुन्छ ।’

वडा भवन बुझ्न नमानेका नवनिर्वाचित वडा अध्यक्ष धनबहादुर कुवरले भने निर्माणाधीन भवनमा शिलालेख लगाउनु गलत भएको बताए । उनले भने, ‘निर्माण सम्पन्न नभइसकेको भवनमा आफ्नो नामको शिलालेख लगाउन मिल्छ की मिल्दैन् । यस्को पुष्टि हुनुपर्छ त्यसपछि मात्रै हामी भवन बुझ्छौँ ।’ निर्वतमान वडाअध्यक्ष कुँवरले भने भवन निर्माण भई रंगरोगन भैसकेको अवस्थामा आफूहरूले शिलालेख लगाएको बताए । समस्यामा परेका निर्माण व्यवसायीले भने दुई वटा शिलालेख राख्न सक्ने ठाउँ बनाइदिएका छन् ।

वडा कार्यालय भवन ६४ लाख लागतमा निर्माण सम्पन्न भएको हो । शिलालेख लगाउने निर्वतमान वडाअध्यक्ष देवेन्द्र कुँवर शिलालेखका कारण भवन बुझ्न नमान्ने वर्तमान वडाअध्यक्ष धनबहादुर कुँवर ३० बैशाखमा सम्पन्न स्थानीय तह चुनावका प्रतिस्पर्धी हुन् ।


प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्