Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • ८५ बर्षीय वडाअध्यक्ष पाण्डेय : जसले गाउँमा विकासको सुरुवात गरेका थिए
८५ बर्षीय वडाअध्यक्ष पाण्डेय : जसले गाउँमा विकासको सुरुवात गरेका थिए
सीपी लोहिया
सीपी लोहिया शुक्रबार, साउन ६, २०७९
प्रजापती पाण्डेय, वडाअध्यक्ष शैल्यसिखर नगरपालिका वडा न-९ दार्चुला

बैतडी
दार्चुलाको शैल्यसिखर नगरपालिका वडा न. ९ जिल्लाकै दोश्रो ठुलो सहर गोकुलेश्वर बजारको वडा हो । यस वडाका नव निर्वाचित वडाअध्यक्ष प्रजापती पाण्डेयलाई अहिले ८४बर्ष ११महिना पुगेको छ । आगामी भदौ महिनामा उनि ८५ बर्षमा टेक्दैछन् । 

वडाअध्यक्ष पाण्डेयले नेपाली कांग्रेसको किल्ला भत्काउदैँ नेकपा एमालेबाट चुनाव जितेका हुन् । गोकुलेश्वरमा यसअघि २०७४को चुनावमा भने कांग्रेसको धनीदत्त बिष्टले विजय हासिल गरेका थिए । 

पाण्डेय २०५४सालको निर्वाचनबाट समेत तत्कालिन गाबिसको वडाअध्यक्षमा निर्वाचित भएका व्यक्ति हुन् । उतिबेला उनले विद्यालयका भवन संरचना, गाविस भवन, सिचाई पोखरी आदि निर्माण गरे । उनि भन्छन् ‘अहिलेको भन्दा त उतिबेला नै काम गर्न सहज थियो । उतिवेला नियम कानुनको पुर्ण पालना हुन्थ्यो । अहिलेको जस्तो बजेट हिनामिना गर्ने ज्यादती थिएन् । अहिले सबै मान्छे छाडा भएकाछन् । नियम एउटा बनाउछन् प्रवृत्ति अर्कै हुन्छ । उतिबेला वडामा बार्षीक ५०हजार रकम मात्रै आउथ्यो तर अहिले त बजेट पनि थुप्रै छ । उक्त बजेटको राम्रो सदुपयोग गर्दै गरिब र निमुखा जनताको भलाईका लागि काम गर्नेछु ।’

अध्यक्ष पाण्डेय २०३६सालबाट राजनितिमा लागेका हुन् । त्यसअघि २०१७ सालमा उनले अहिले डिग्री सम्मको पढाई हुने स्कुलको स्थापना गरेको बताए । उनले भारतको पिथौरागडमा कक्षा १० सम्मको अध्ययन गरेका हुन् । मोटर बाटो नभएकाले उनि हिडेर भारत जान्थे र हिडेरैँ घर फर्किन्थे । पिथौरागढमा पढेका पाण्डेय शिक्षण गर्न गाउँ फर्किएका थिए । उनले गोकुलेश्वरमा स्कूल खोलेर आफै हेडमास्टर पनि बने । पाण्डेयको नेतृत्वमा गाउँघरमा बाटो, कुवा, धारा, विद्यालय, मन्दीर लगायतका भौतिक संरचनाहरु निर्माण भएका थिए । 

अहिले वडाअध्यक्षमा चुनाव जितेपछि उनि निकै खुशी छन् । पाण्डेयले भने, ‘जनताले जिताएका कारण अध्यक्ष पदमा पुगेको हुँ । इमान्दारीताका साथ काम गर्नेछु र अरु जनप्रतिनिधिहरुलाई पनि निति नियमको पालना गर्दै जनताप्रति बफादार रहेर काम गर्न आग्रह गर्छु । देशमा नियम कानुनको पालना नभएकै कारण देश बिग्रीएको हो अब सुधार गर्ने जिम्मा नयाँ राजनितिकर्मीहरुको हो ।’ विभिन्न पदमा निर्वाचित व्यक्तिहरुलाई आर्थिक अनियमितता नगर्न पाण्डेयको सुझाव छ । 

८५बर्षको उमेरमा समेत सारीरिक रुपले स्वस्थ रहेका पाण्डेय जिवनकालमा आफु कहिल्लै बिरामी नपरेको सुनाउछन् ।  
 


प्रकाशित मिति: शुक्रबार, साउन ६, २०७९  ०५:५३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्