Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैदेशीक रोजगारीमा साउदी गएका चन्द : जसले दुर्घटनामा पर्दा पनि एक रुपँया पाएनन्
बैदेशीक रोजगारीमा साउदी गएका चन्द : जसले दुर्घटनामा पर्दा पनि एक रुपँया पाएनन्
सीपी लोहिया
सीपी लोहिया सोमबार, साउन १६, २०७९
कृत बहादुर चन्द

बैतडी 
बैतडीको सुर्नया गाउँपालिका वडा न.१ हटैराजका कृत बहादुर चन्द २०७३ सालमा साउदी अरव गए । 

पाइप कम्पनीमा अपरेटरको काम गर्न गएका उनलाई मजदुरको काम दिइयो भने, मासिक १८सय(अरवी रुपँया) तलव भनिएकोमा १४सय मात्रै दिइयो । यस बाहेक खान बस्न समेत आफैले व्यहोर्नु पर्दथ्यो ।

यसै सुबिधामा चित्त बुझाएका चन्दलाई आफ्नै गाउँलेले रातदिन दुख दिइरहे । उनले भने,‘ मेरै गाउँका मोहन चन्दले मलाई खाल्डोमा हाल्ने, पासोमा झुण्ड्याउने देखि करेन्ट लगाउने सम्मका दुख दिए । अन्तीममा काम गर्ने क्रममै मेरो हातका औलाहरु काटिएपछि म घर फर्किए ।’ 

४६ बर्षिय चन्दका बायाँ हातका औलाहरु चल्दैनन् । 

उनले कम्पनीमा काम गर्ने बेला मेसिनले थिचिएर औलाहरु काटिएका हुन् । आफु घाइते हुदाँ बिमा वाफतको रकम वा अन्य कुनै राहत नपाएको बताए । उनले भने,‘म घाइते हुदाँ नेपाली १५लाख रकम पाइन्छ भन्ने सुनेको थिएँ । तर एक रुपँया पनि पाउन सकेन् । म अनविज्ञ रहेको अरवी भाषामा केहि कागजातहरु पनि बनाइए कागजमा मलाई दस्तखत र औठाछाप गर्न भनियो । मैले जे भन्यो त्यहि गरेँ । तर रकम भने पाएन् । मेरो रकम मलाई फसाउने मान्छेहरुले खाएको हुनसक्छ ।’ उनले ४ कक्षा मात्रै पढाई गरेको बताए । 

चन्दले साढे ३ बर्ष साउदी अरवमा काम गरेर पनि बिना पैषा घर फर्किन बाध्य भएको बताए । उनले भने,‘मेरै गाउँलेले मलाई रातदिन सताउने, खान र सुत्न नदिने, मेरो घरका मान्छेहरु संग उनिहरुको घरका मान्छेले झगडा गर्ने भएकाले कोरोना कहरका बेला जसोतसो ज्यान जोगाएर घर पुगेँ ।’ 

घर फर्किन ६० हजार रकम खर्च गरेको उनले बताए । गाउँकै नरेन्द्र चन्दले मेनपावर कम्पनी संग गरिदिएको सम्पर्कका आधारमा १लाख ५०हजार रकम खर्च गरेर बैदेशिक रोजगारीमा गएको उनले बताए । 

विदेशमा काम गर्दा घाइते भएका चन्दलाई बिमा रकम वा राहत रकम लिन कहाँ जाने के गर्ने भन्ने बिषयमा जानकारी नै छैन् । उनि मेरो भाग्य नै यस्तै रहेछ भन्दै बसेका छन् । अपांगता भएका उनको एक हात नचल्ने भएपनि घरायसी काम समेत गर्न सक्दैनन् । 

विदेशमा घाइते भएका व्यक्तिले योगदानमा आधारीत सामाजिक सुरक्षा कोष मार्फत केहि रकम प्राप्त गर्न सक्ने जिल्ला प्रशासन कार्यालय बैतडीका प्रशासकीय अधिकृत खगेन्द्र भारतीले बताए । उनले भने,‘बिदेशमा काम गर्दागर्दै घाइते भएकोमा बिमा लगायत कुनै राहत पाउने व्यवस्था हुनसक्छ त्यसका लागि राजदुताबास मार्फत कारवाही प्रक्रिया थाल्न सकिन्छ । माग भएका कागजातहरु तयार गरेर रकम पाउन सकिनेछ ।’
 


प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ०५:५२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्