Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा ११ मतदान स्थलको नाम तथा स्थान परिवर्तन
बैतडीमा ११ मतदान स्थलको नाम तथा स्थान परिवर्तन
कृष्ण बिष्ट
कृष्ण बिष्ट शनिबार, साउन २१, २०७९

 बैतडी, 
निर्वाचन कार्यालय बैतडीले पनि सरकारले घोषणा गरेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको लागि तयारी थालेको छ । जिल्लामा रहेका १२९ वटा मतदान स्थलहरुमध्ये ११ वटा मतदानस्लको  नाम तथा स्थल परिवर्तनका लागि सिफारिस गरिएको छ । 
दशरथचन्द नगरपालिका ८ को गाविस भवन त्रिपुरा सुन्दरीमा रहेको केन्द्रलाई स्वास्थ्यचौकी भवन त्रिपुरासुन्दरी सार्न प्रस्ताव गरिएको छ ।
दशरथचन्द नगरपालिका १ को गाविस भवन गुरुखोला रहेकोमा मणिलेक मावि गुरुखोला सार्ने प्रस्ताव गरिएको छ । 
मेलौली नगरपालिका २ को गविस भवनसलेना मणिकुल मतदान स्थल  रहेकोमा नजिकैको धरमघर माविमा मतदान स्थलमा सार्न प्रस्ताव गरिएको छ ।
दोगडाकेदार गाउँपालिका ७ को गाविस भवन लोटनपाखा रहेकोमा भुमेश्वर आधारभुत विद्यालय रिखाली मतदान स्थल रहने भएको छ । 
सिगास गाउँपालिका वडा नं ४ को कैलपाल आधारभुत विद्यालयमा मतदान स्थल रहेकोमा अब वडा कार्यालयमा मतदान स्थल राख्न सिफारिस गरिएको हो । 
ठाउँ अभावले गर्दा केन्द्र परिवर्तन गर्नुपरेको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव फुयालले जानकारी दिए । मतदानस्थल परिर्वतन गरिएका ठाउँहरु साविकको भन्दा सय मिटरको हाराहारीमै रहेको उनले बताए ।  
यसैगरी पुराना गाविस भवन भनेर नामाकरण गरिएका मतदान केन्द्रहरुको नाम पनि परिवर्तन गरिएको छ । 
पुर्चाैडी नगरपालिकाको ७ को गाविस भवन कोटिला राइनेचौर रहेको मतदान केन्द्रको नाम ७ नं वडा कार्यालय कोटिला राइनेचौर नाम राख्न सिफारिस गरिएको छ । 
पञ्चेश्वर गाउँपालिका ६ को गाविस भवन रोडिदेवल नाम रहेको मतदान केन्द्रको नाम ६ नं वडा कार्यालय नामाकरणको लागि सिफारिस गरिएको छ । 
पञ्चेश्वर ५ को गाविस भवन गिरेगडा नामाकरण गरिएको स्थलको नाम ५ नं वडा कार्यालय गिरेगडा नामाकरण गरिएको छ । 
पञ्चेश्वर गाउँपालिका २ को गावि भवन नामाकरण गरिएको मतदान स्थललाई २ नं वडा कार्यालय महाकाली नामाकरण गरिएको छ । 
दशरथचन्द नगरपालिका ५ को गाविस भवन पल्लाचौडाली रहेकोमा ५ नं वडा कार्यालय पल्लाचौडाली नामाकरणका लागि सिफारिस गरिएको छ । 
सुर्नया गाउँपालिका १ को गाविस भवन गुर्केली नामाकरण गरिएको मतदानस्थलको नाम १ नं वडा कार्यालय हटैराज नामाकरणका लागि सिफारिस गरिएको निर्वाचन कार्यालयले जनाएको छ । 
गाविसको कार्यालय नामाकरण गरिएका स्थलहरुलाई वडा कार्यालय भनि नामाकरणको लागि सिफारिस गरिएको निर्वाचन कार्यालय बैतडीले जनाएको छ । 
यसैगरी बैतडीमा  २ हजार ८०८ मतदाता थपिएका छन् । यहि असार १ गते देखि श्रावण १९ गते सम्म २ हजार ८०८ मतदाता थपिएको निर्वाचन अधिकारी फुयालले जानकारी दिए ।  जिल्लामा कुल मतदाताको संख्या १ लाख ४८ हजार ६०६ रहेको छ । जिल्लामा १२९ मतदान स्थल रहेका छन भने २०५ मतदान केन्द्र रहेका छन् । 
सरकारले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन एकै पटक गर्ने निर्णय गरेको छ । 


प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  १०:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्