Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • द्वन्द पीडित बडुलाई राहतको चिठि आयो रकम आएन् 
द्वन्द पीडित बडुलाई राहतको चिठि आयो रकम आएन्  २०बर्ष अघि बुवा बेपत्ता, कुटपीटका कारण सरीरका अंगले कामै गर्दैनन्
सीपी लोहिया
सीपी लोहिया बुधबार, भदौ १, २०७९
द्वन्द पीडित नन्दराज बडु

बैतडी
बैतडीको दशरथचन्द नगरपालिका वडा न. ७ सुर्कालका नन्दराज बडु द्वन्द प्रभावित व्यक्ति हुन् । उनि तत्कालिन विद्रोहि पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका बुवालाई बेपत्ता पारियो । बुवाको अवस्था अझै आज्ञात छ । २०बर्ष अघि २०५९ सालमा व्यक्तिगत कामका लागि बैतडीबाट कञ्चनपूर जादैँ गरेका उनका बुवा गंगादत्त बडु बाटो बाटै बेपत्ता भए । द्वन्दका कारण बुवा गुमाएका बडु आफुले पनि बेलाबेलामा कुटाइ खाएका कारण उनका सरीरका अंगहरुले राम्रोसंग काम गर्दैनन् । 

यस बिषयमा समाचार प्रशारण तथा प्रकाशन भएपछी बडु बारे छानवीन गरि राहत स्वरुप १०लाख रकम प्रदान गरिने चिठी प्राप्त भयो । तर उक्त चिठी अनुसारको रकम भने, अझै पाइएको छैन् ।

बडुलाई गृह मन्त्रालय मार्फत १०लाख रकम उपलव्ध गराउन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सिफारिस गरेको छ । उक्त चिठी बडुका नाममा गत १३ जेठमा पठाइएको छ । तर उनले हालसम्म रकम पाउने बिषयमा अन्य जानकारी प्राप्त गरेका छैनन् ।  

नन्दराजले द्वन्दका समयमा आफ्नो बुवा गुमाउनुका साथै आफुले पनि माओवादी भएका कारण प्रहरी र तत्कालिन शाही नेपाली सेनाको पटक पटक कुटाइ खाएका हुन् । कतिपय पटक त उनलाई नांगै पारेर समेत कुटपिट गरियो । सोही कारण सरीर दुखिरहन्छ ।

नन्दराजका छोरा समेत खुट्टाका अपांग छन् । छोराको उपचार गर्न र पैषा जुटाउन भारतका विभिन्न ठाउँहरुमा मजदुरी गरेपनि छोराको उपचार सम्भव भैसकेको छैन् । 

उनि भन्छन्,‘द्वन्दकालका धेरै घाइते र वेपत्ता परिवारले सरकारबाट राहत प्राप्त गर्दा मैले केहि पाएको छैन् । बुवा बेपत्ता भएको २०बर्षपछि बल्ल गत मंसिरमा वेपत्ता परिवारको परिचयपत्र पाएँको छु । म जस्ता दर्जनौँ साथीहरुले १०देखि १५ लाख रकम पाएका छन् मैले केहि पाएको छैन् । मेरै पार्टिका नेताहरुबाट राहतको आश्वासन पाउछु तर राहत पाउदैँन् । भारतमा जुठो भाडा माझ्ने काम गर्न गएपनि मेरो घरमा प्रहरी आयो घर आउ भन्ने सन्देश गइरहन्छ ।’ 
उनले दर्जनौँ पटक तत्कालिन शान्ती समिती, जिल्ला प्रशासन कार्यालय, मानवअधिकारवादी सस्था सबै ठाउँ धाएपनि केहि सहयोग नपाएको गुनासो गरे । 

आफ्नो बुवाको मृत्यु भएको जानकारी मात्रै पाएपनि काज किरिया गर्थे तर न सास न लास भनेझैँ केहि खबर आएको छैन् । उनका बुवालाई तत्कालिन सरकारी पक्षले मारेको हुनसक्ने उनको आशंका छ । अहिले नन्दराजको आशा भनेको सरकारबाट राहत पाउनु मात्रै रहेको छ । गरिब परिवारका उनको आम्दानीको श्रोत केहिपनि छैन् । राहतका लागि धाउँदा धाउँदै मजदुरी समेत गर्न पाएका छैनन् । ठुलै नेताहरुबाट आश्वासन पाउने गरेका बडुको पीडा सम्बन्धीत निकायले बुझिदेला त ? 
 


प्रकाशित मिति: बुधबार, भदौ १, २०७९  ०८:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्