Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका विभिन्न बजार क्षेत्रमा अनुगमनका क्रममा भेटिएका म्याद नाघेका ७० हजार बराबरका अखाद्य बस्तु नष्ट
बैतडीका विभिन्न बजार क्षेत्रमा अनुगमनका क्रममा भेटिएका म्याद नाघेका ७० हजार बराबरका अखाद्य बस्तु नष्ट
डम्बर बोहरा
डम्बर बोहरा आइतबार, भदौ १२, २०७९
शनिवार पुर्चाैडीको हाट बजारमा बरामद गरिएका अखाद्य बस्तु नष्ट गरिदै

बैतडीमा बजार अनुगमनको कार्यलाई तिव्रता दिइएको छ । चाडपर्व नजिकिए संगै कालोबजारी हुन सक्ने भन्दै बजार अनुगमनलाई तिव्र पारीएको हो । सयुक्त बजार अनुगमन टोलीले जिल्लाको पुर्चाैडी नगरपालिका , सिगास  सुर्नया र दोगाडाकेदार गाउँपालिकाका बिभिन्न बजारहरुमा अनुगमन गरेको छ । 

बजार अनुगमनका क्रममा ७० हजार बराबरको  म्याद नाघेका , लेवल नभएका अखाद्य बस्तुहरु नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । शनिवार मात्रै पुर्चाैडी नगरपालिकाको मुख्य ब्यापारीक क्षेत्र हाट बजारको अनुगमनको क्रममा ४१ हजार बराबरको अखाद्य बस्तु नष्ट गरिएको उहाँले बताउनुभयो । 

अनुगमनका क्रममा बढीमात्रामा म्याद नाघेका अखाद्य बस्तुहरु भेटिने गरेका छन् । मुल्य , लेबल अर्थात उत्पादन तथा उपभोग्य मिति उल्लेख नभएका सामानहरुलाई बरामद गरि नष्ट गरिएको हो । ‘चालुआर्थिक बर्षको हाल सम्म ४ मेडिकल सहित ७२ वटा पसलहरुमा अनुगमन गरेका छौ’ उहाँले भन्नुभयो ‘म्याद नाघेका र लेवल नभएका ७० हजार बराबरको अखाद्य बस्तुलाई नष्ट गएिको छ ।’ लेवल उल्लेख नगरिएका अखाद्य बस्तुहरुको प्रयोगले स्वास्थ्यमा विभिन्न समस्याहरु आउने सम्भावना भएकाले उपभोक्ताहरु सचेत हुन आवश्यक रहेको सूचना अधिकारी भारतीले बताउनुभयो ।

 म्याद नाघेका , लेवल नभएका अखाद्य बस्तुहरु लाई बिक्री गर्ने १४ जना ब्यापारीहरुलाई १ लाख २०  हजार जरिवाना  गरिएको खाद्य प्रविधी तथा गुण नियत्रन्ण डिभिजन कार्यालयका प्रमुख प्रविण कुमार अधिकारीले जानकारी दिनुभयो । 
उपभोक्ताहरुले कुनै पनि सामानहरु खरिद गर्दा अनिवार्यरुपमा उत्पादन र उपभोग्य मिति हेरेर मात्रै खरिद गर्न उहाँले आग्रह गर्नुभयो ।

जिल्ला प्रशासन कार्यालय बैतडी सहित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय , घरेलु तथा साना उद्योग कार्यालय , सुरक्षा निकायका प्रतिनिधी र स्थानीय तहका जनप्रतिनिधीको सयुक्त बजार टोलीले बजार अनुगमन गरिरहेको हो । 
 


प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १४:०७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्