Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • भुवन प्रशाद पन्तको उपचारका लागि सिद्धेस्वर माविको तर्फबाट २० हजार सहयोग
भुवन प्रशाद पन्तको उपचारका लागि सिद्धेस्वर माविको तर्फबाट २० हजार सहयोग
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, भदौ २४, २०७९

 बैतडी, 
बैतडीको पाटन नगरपालिका २ का राजेन्द्र प्रशाद पन्तका १३ वर्षीय छोरा भुवन प्रशाद पन्तको उपचारका लागि आर्थिक संकलन कार्य जारी रहेको छ । पाटन नगरपालिका ९ मा रहेको सिद्धेस्वर मावि हुक्केडाडाले पन्तको उपचारको लागि २० हजार रुपैया आर्थिक सहयोग गरेको छ । भुवन प्रशाद पन्तको उपचारका लागि पाटन २ का महेश प्रशाद पन्तले आर्थिक सहयोग अभियान नै चलाएका छन् । सिद्धेस्वर माविले आर्थिक संहयोगका अभियान्ता पन्तलाई आज विद्यालयमा बोलाएर २० हजार रुपैयाको चेक हस्तान्त्रण गरिएको हो । 
आर्थिक अभावले उपचारमा समस्या भएको भन्ने खबर पाएपछि उपचाररत विद्यार्थीको लागि सहयोग गरिएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं जिल्ला समुन्वय समितिका सदस्य प्रेम सिंह भाटले बताए । ‘आफ्नै नानीबाबुलाई सहयोग गरेजस्तै हामिले पनि सहयोग गरेका हौँ, अफ्ठ्यारोमा परेका बेला सहयोग गर्नुपर्छ,’ उनले भने । वालकको स्वास्थ्य लाभको कामनासहित विद्यालयका सबै शिक्षक स्टाफ र विद्यालयको तर्फबाट उक्त रकम हस्तान्त्रण गरिएको छ । 
पन्तको उपचारका लागि आर्थिक सहयोग अभियान जारी रहेको छ । बिहिबार खोडपेमा सञ्चालन भएको देउडा प्रतियोगिताको कार्यक्रकमबाट पनि १० हजार बढी आर्थिक सहयोग संकलन गरिएको थियो ।  
भुवन प्रशाद पन्तको मिर्गाैला खराब भएपछि काठमाण्डौमा रहेको कान्तीबाल अस्पतालमा उपचार भइरहेको छ । पाटन २ मा रहेको सिद्धनाथ माविमा कक्षा ६ मा अध्यानरत भुवनको उपचारका लागि महेश प्रशाद पन्तले आर्थिक संकलन अभियान नै चलाएका छन् । 
आर्थिक अवस्था समेत दयनिय रहेकाले उपचारमा सहयोग गर्न परिवारले अपिल गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २४, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्