Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • गुराँस ठकुरी र तोयनाथ भट्टको देउडा गीत ‘लाई पिर्ता अधुरी रैगै’ सार्वजनिक
गुराँस ठकुरी र तोयनाथ भट्टको देउडा गीत ‘लाई पिर्ता अधुरी रैगै’ सार्वजनिक
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, असोज ९, २०७९

बैतडी,
नव गायिका गुराँस ठकुरी र गायक तोयनाथ भट्टको देउडा गीत ‘लाई पिर्ता अधुरी रैगै’ सार्वजनिक भएको छ । हालैमात्र निरन्तर मिडिया प्रा.लि.को प्रस्तुतीमा उक्त गीत सार्वजनिक गरिएको हो । उक्त गीतमा तोयानाथ भट्ट र गुराँस ठकुरीले स्वर दिएका छन् भने लय गायक तोयनाथ कै रहेको छ ।
निर्मल भण्डारी र कान्ति अवस्थीको शब्द रहेको ‘लाई पिर्ता अधुरी रैगै’ गीतमा निक्कै मार्मिक शब्द समेटिएका छन् । गीत दर्शकले मनपराउने गायक गायिकाले विश्वास लिएका छन् ।


गुराँस ठकुरी कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिकाकी स्थानीय हुन् । उनी टिकटकमा देउडा गीत, गाउँबेसीमा गाइने गीत, सगुन,फाग लगायत गाउँघरमा मेलापातमा गाईने स्थानीय शब्दहरु समेटिएका गीतहरु गाएर उनलाई दर्शकहरुले निक्कै मन पराएका थिए ।

उनको प्रतिभा देखेर देउडा गायक तथा हाँस्यकलाकार भानुभक्त जोशीले पनि सांगितिक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

  ‘लाई पिर्ता अधुरी रैगै’ लिंक यहाँ छ:  https://www.youtube.com/watch?v=abrhAsnD5BM


प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  ०८:३८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
रेखा थापा अभिनित ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ ले पार गर्‍यो १० लाख भ्युज
रेखा थापा अभिनित ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ ले पार गर्‍यो १० लाख भ्युज बुधबार, असोज २८, २०८३
गायक भक्तराज भट्टको ‘फर्किआऊ ए परदेशी’ : दशैँमा घर फर्किने प्रतीक्षारत परिवारको कथा
गायक भक्तराज भट्टको ‘फर्किआऊ ए परदेशी’ : दशैँमा घर फर्किने प्रतीक्षारत परिवारको कथा आइतबार, असोज २५, २०८३
सुदूरपश्चिम कलाकार समाजको दशैँ, तिहार तथा छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न
सुदूरपश्चिम कलाकार समाजको दशैँ, तिहार तथा छठ पर्वको शुभकामना कार्यक्रम सम्पन्न बिहीबार, असोज २२, २०८३
राैलेश्वर माविमा तीज विशेष घम्सा–घम्सी देउडा, बझाङदेखि कञ्चनपुरसम्मका देउडिया सहभागी हुने
राैलेश्वर माविमा तीज विशेष घम्सा–घम्सी देउडा, बझाङदेखि कञ्चनपुरसम्मका देउडिया सहभागी हुने आइतबार, भदौ २८, २०८३
फाटीगडामा तीज विशेष देउडा, अम्बादत्त र टिकाको प्रस्तुति
फाटीगडामा तीज विशेष देउडा, अम्बादत्त र टिकाको प्रस्तुति आइतबार, भदौ २८, २०८३
सुर्नया–२ लिस्किटामा गौरापर्व विशेष सांस्कृतिक कार्यक्रम हुँदै
सुर्नया–२ लिस्किटामा गौरापर्व विशेष सांस्कृतिक कार्यक्रम हुँदै शनिबार, भदौ १३, २०८३
Nepal Top Nepal Top
लोकप्रीय
  • Week
  • Month
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सुरु
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
प्रकाश कुँवरले सुर्नया गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने घोषणा
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
सुर्नयामा आन्दोलनरत अनुदान शिक्षक र गाउँपालिकाबीच १३ प्रतिशत तलब वृद्धि गर्ने सहमति
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको निग्लाशैनी मन्दिरमा मुखिया नियुक्तिलाई लिएर विवाद, दौलत बोहरा तीन दिनदेखि अनशनमा
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
बैतडीको फाल्गुना सैनी भगवती मन्दिरमा कात्तिक १ गते जात्रा हुने
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
पुर्चौडीमा कांग्रेसको १५औँ महाधिवेशन : वडा अधिवेशन धमाधम, सम्पर्क कार्यालयमार्फत समन्वय तीव्र
Nepal Top Nepal Top
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
प्रकाशक/सम्पादक तेज कुमार लोहिया
सम्पादक सीपी लोहिया
उप–सम्पादक अमर भट्टराई
हेमन्त टण्डन
सम्वाददाता माधब बिष्ट
यसोदा बन्जारा
हरीशंकर जोशी
सुरेश महरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्