Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पि.पि.एल.:क्वाटर फाइनलमा पुग्ने ६ टोलीको टुंगो लाग्यो, भोलि क्वाटरफाइनलका खेल हुदै 
पि.पि.एल.:क्वाटर फाइनलमा पुग्ने ६ टोलीको टुंगो लाग्यो, भोलि क्वाटरफाइनलका खेल हुदै 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, असोज १२, २०७९

बैतडी, 
बैतडीको पाटनमा जारी दोश्रो संस्करणको टी–२० क्रिकेट प्रतियोगितामा लिग चरणका खेलहरु सम्पन्न भएका छन् । समुह ‘ए’ बाट ३ र समुह ‘बी’ बाट पनि ३ गरी ६ टोली क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समुह ‘ए’बाट पाटन स्टार क्रिकेट क्लब, भिमदत्त पनेलिटेनिकल इन्स्च्युट (बिडिपिआइ) र बाशुलिङ क्रिकेट क्लब क्वाटर फाइनलमा प्रवेश गरेका छन् । यसैगरी समुह ‘बी’बाट ग्वाल्लेक क्रिकेट क्लब, पिसिसि पल्टन र खोडपे क्रिकेट क्लब (केसीसी) क्वाटर फाएनलमा प्रवेश गरेका छन् ।  अब समुह चरणबाटै दुईदुई टोली गरी सेमिफाइनलमा स्थान बनाउने छन् । समुह ‘ए’ र समुह ‘बी’बाट दुईदुई टोली आउने छन् । भोली क्वाटरफाइनलका खेलहरु हुने छन् । 
भोली पहिलो खेल पाटन स्टार र बाशुलिङीच हुने छ । भोली दोश्रो खेल ग्वाल्लेक र केसीसीबीच हुने छ। तेश्रो खेल बाशुलिङ र बिडिपिआइबीच हुने छ । चौथो खेल पाटन पल्टन र ग्वाल्लेकबीच हुने छ । र पाचौँ खेल बिडिपिआइबीच हुने पाटन क्रिकेट क्लबका कोषाध्यक्ष किरन चन्दले जानकारी दिए । 

आज लिग चरणका ३ वटा खेलहरु भएका थिए । आजको पहिलो खेलमा पाटन स्टार र गढी क्रिकेट क्लबबीच भएको खेलमा पाटन स्टार१३६ रनले विजयी भएको छ । टस जितेर ब्याटिङ गरेको स्टारले निर्धारित १० ओभरको खेलमा १७६ रन बनाएको थियो । स्टारका लागि पंकज चन्दले ४७, असोक बिष्टले ३६ र दिनेश जोशीले ३५ रन बनाए । गढीका प्रमेद चन्दले २ विकेट लिए । १७७ रनको बिजयी लक्ष पछ्याएको गढीले ६.३ ओभरमा अलआउट भयो । पाटन स्टारका पंकज चन्द र हेमान्त चन्दले समान तीन तीन विकेट लिए ।  किरन चन्दले २ विकेट लिए । पाटन स्टारका पंकज म्यान अफ द म्याच चुनिए । 

No description available.
यसैगरी आजै भएको दोश्रो खेलमा गढीलाई भुमेश्वर क्रिकेट क्लबलाई पनि हराएको छ । टस जितेर ब्याटिङ थालेको गढीले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर ७४ रन बनाएको थियो । गढीका राम भण्डारीले २५ रन बनाएका थिए । भसमेश्वरका किरन बिष्टले ३ विकेट लिए । ७५ रनको लक्ष पछ्याएको भुमेश्वरले ७ ओभरमा २ विकेट गुमाएर  लक्ष भेट्टायो । भुमेश्वरका करन बिष्टले ३६ रन बनाए ।  भुमेश्वरका करन चन्द  म्यान अफ द म्याच चुनिए । 

No description available.
यसैगरी लिग चरण र आजको अन्तिम  खेलमा धारिलोलाई पाटन स्टारले पराजित गरेको छ । १२ ओभरमा खेलाईएको खेलमा टस जितेर ब्याटिङ रोजेको पाटन स्टारले निर्धारित १२ ओभरमा ६ विकेट गुमाएर १३७ रन बनायो । स्टारका बिष्णु बिष्टले ४५ र अशोक बिष्टले २७ रन बनाए । धारिलोका ज्वाला बिष्टले २ तथा,हरिश केसी (हण्टर)टक्कर बिष्ट र रोशन चन्दले समान एक एक विकेट लिए । १३८ रनको लक्ष पछ्याएको धारिलो क्रिकेट क्लबले ६ विकेट गुमाएर ११५ रन मात्रै बनायो । धारिलोका नरेश बिष्टले ४२, समिर भण्डारीले २८ रन बनाए । पाटन स्टारका बिष्णु बिष्ट, पंकज चन्दले दुई दुई विकेट लिए । किरन चन्दले  १ विकेट लिए । पाटन स्टारका बिष्णु बिष्ट म्यान अफ द म्याच चुनिए । 

No description available.


प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १८:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्