Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • Home
  • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • बैतडीमा १९ हजार बढी मत बदर 
बैतडीमा १९ हजार बढी मत बदर 
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, मंसिर १३, २०७९

बैतडीमा १९ हजार बढी मत बदर भएको पाइएको छ । प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा १९ हजार २७१ मत बदर गएको हो । प्रदेश सभाको प्रतक्ष र समानुपातिक तथा प्रतिनिधिसभाको प्रतक्ष र समानुपातिकमा गरी १९ हजार २७१ मत बदर खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्षतर्फ मात्रै ८ हजार ७९५ मत बदर भएका सहायक निर्वाचन अधिकृत तिर्थराज आर्चायले जानकारी दिनुभयो । प्रतिनिधि सभातर्फ ७७ हजार ४६० मत खसेको थियो । प्रतिनिधिसभाको प्रतक्ष तर्फ ४ हजार ९६२ मत बदर भएका छन् । प्रतिनिधिसभा तर्फ खसेको मत मध्ये ७२ हजार ४९८ मत सदर भएका हुन् ।
प्रदेशसभाका लागि २ निर्वाचन क्षेत्र जिल्लामा प्रदेश सभाको प्रत्यक्षतर्फ ३ हजार ८३३ मत बदर भएका छन् । प्रदेश सभा (क) मा ४० हजार १५५ मत खसेकोमा २ हजार १३ मत बदर भएका छन् । प्रदेश सभा (क)मा ३८ हजार १४२ मत सदर भएका छन् ।
यस्तै प्रदेश सभा (ख) मा प्रत्यक्ष तर्फ १ हजार ८२० मत बदर भएका छन् । ३७ हजार २८० मत खसेकोमा १ हजार ८२० मत बदर भएको साहयक निर्वाचन अधिकृत तिर्थराज आर्चायले बताउनुभयो । यहाँ ३५ हजार ४६० मत सदर भएका छन् ।
यसैगरी प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक तर्फको बदर मतको संख्या बढी छ । प्रतिनिधि सभा समानुपातिक तर्फ ७७ हजार ७६१ मत खसेकोमा ७२ हजार ३४० मत सदर भएका छन् भने ५ हजार ४२१ मत बदर भएका छन् । प्रदेश सभा सदस्य समानुपातिक तर्फ ७७ हजार ४२३ मत खसेकोमा ७२ हजार ३६८ मत सदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै ५ हजार ५५ मत बदर भएका छन् ।
‘एउटै मतपत्रमा दुई देखि तीन ठाउँमा छाप लगाइएको पाइएको छ, सहायक मुख्य निर्वाचन अधिकृत तिर्थराज आचार्यले भने, गठबन्धन भएका काणले पनि होला, मतपत्रको तीन ठाउँमा छाप लगाएको पाइएको छ ।’
राजनितिक दलहरुकै कारण मत बदर गएको निर्वाचन कार्यालय बैतडीका प्रमुख माधव प्रशाद फुयालको जिकिर छ । ‘कहि गठबन्धन भयो, सबैले मत मागे, मतदाताले दिइहाले, कुनै मत पत्रमा त लहरै लाईन लगाएर पनि मत खसालेको देखियो’ उनले भने । मतदाताहरुले स्वस्तीक छाप लगाउन गल्ती नगरेको फुयालको भनाइ छ । ‘स्वस्तीक छापले लाईन छोएको देखिएइन, दुई वा दुईभन्दा बढी चिन्हमा स्वस्तीक छाप लगाएको देखियो’ उनले भने । दलहरुकै कारण यस्तो भएको उहाको जिकिर छ । ‘म मतगणना स्थलमा  दुई दिन दुई रात बसे, समानुपापतिक तर्फको मतपत्रमा ८ ठाउँमा समेत मत हालेको पाइयो,’ प्रमुख फुयालले भने । 
 


प्रकाशित मिति: मंगलबार, मंसिर १३, २०७९  ०९:००
प्रतिक्रिया दिनुहोस्
थप प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
बैतडीमा केशव बहादुर चन्द र हरि मोहन भण्डारीको उम्मेदवारी कायमै 
बैतडीमा केशव बहादुर चन्द र हरि मोहन भण्डारीको उम्मेदवारी कायमै  बुधबार, असोज २६, २०७९
बैतडीबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका भट्ट ब्याक, नरेन्द्र बिष्टको उम्मेदवारी कायमै
बैतडीबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका भट्ट ब्याक, नरेन्द्र बिष्टको उम्मेदवारी कायमै बुधबार, असोज २६, २०७९
बैतडीबाट प्रतिनिधिसभाका लागि १२ जनाको उम्मेदवारी
बैतडीबाट प्रतिनिधिसभाका लागि १२ जनाको उम्मेदवारी सोमबार, असोज २४, २०७९
बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा भट्टको उम्मेदवारी दर्ता
बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा भट्टको उम्मेदवारी दर्ता आइतबार, असोज २३, २०७९
बैतडीमा गठबन्धनबाट कुवँरको संघमा उम्दमेवारी दर्ता, प्रदेशसभाका उम्मेदवारको वारेस मार्फत
बैतडीमा गठबन्धनबाट कुवँरको संघमा उम्दमेवारी दर्ता, प्रदेशसभाका उम्मेदवारको वारेस मार्फत आइतबार, असोज २३, २०७९
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर
श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण
श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्