Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Khadya Khadya
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • Home
  • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • बैतडीबाट प्रतिनिधिसभाका लागि १२ जनाको उम्मेदवारी
बैतडीबाट प्रतिनिधिसभाका लागि १२ जनाको उम्मेदवारी
सीपी लोहिया
सीपी लोहिया सोमबार, असोज २४, २०७९

 बैतडी,  आगामी ४ मंसिर हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारहरुले आ–आफ्नो मनोनयन दर्ता गराएका छन् । 
प्रतिनिधिसभाका लागी जिल्लामा १२ जनाले आफ्नो उम्मेदवारी दिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।  
नेकपा एमालेबाट पुुर्व अर्थराज्यमन्त्री समेत रहेका नेकपा एमालेका प्रदेश कमिटि अध्यक्ष दामोदर भण्डारीको उम्मेदवारी परेको छ भने, सत्ता गठबन्धनबाट माओवादीका नरेन्द्र कुवर (बिजय सुन्दर)को उम्मेदवारी परेको छ । यसैगरी राप्रपाबाट प्रेम बहादुर चन्द, पिपुल्स पार्टीबाट कृष्ण बहादुर चन्द, राष्ट्रीय स्वतन्त्र पार्टीबाट प्रकाश चन्द्र भट्टको उम्मेदवारी परेको छ । यसैगरी जनता समाजवादी पाट्रीबाट आनसिंह भण्डारी, नेमकिपाबाट कृष्ण प्रसाद गोसाई, राप्रपा नेपालबाट हिम्मत चन्द उम्मेदवार बनेका छन् ।
यसैगरी स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिनिधिसभाका लागि कांग्रेसका केशव बहादुर चन्द, नेकपा एकिकृत समाजवादीका परमानन्द भट्ट, मानसिंह बिष्ट तथा त्रिलोक चन्दले उम्मेदवारी दर्ता गराएका छन् ।  
प्रदेशसभा (क) तर्फ नेकपा एमालेका सुरेन्द्र पालको उम्मेदवारी परेको छ भने, सत्ता गठबन्धनबाट कांग्रेसका बीर बहादुर बिष्टले उम्मेदवारी दिएका छन् । राप्रपाका रण बहादुर बिष्ट, नेकपा एकिकृत समाजवादीका नरेन्द्र बिष्ट तथा राप्रपा नेपालका कृष्ण बहादुर चन्दले उम्मेदवारी दिएका छन् । यसैगरी कांग्रेस नेता हरी मोहन भण्डारीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाछन् ।  
प्रदेशसभा (ख) तर्फ एमालेका लिलाधर भट्टको उम्मेदवारी परेको छ भने, गठबन्धनबाट कांग्रेसका शिवराज भट्टको उम्मेदवारी दर्ता भएको छ । राप्रपा नेपालका प्रेम बहादुर चन्दले उम्मेदवारी दिँदा स्वतन्त्र हिरोती चन्दको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 
 


प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १०:२०
प्रतिक्रिया दिनुहोस्
थप प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
बैतडीमा १९ हजार बढी मत बदर 
बैतडीमा १९ हजार बढी मत बदर  मंगलबार, मंसिर १३, २०७९
बैतडीमा केशव बहादुर चन्द र हरि मोहन भण्डारीको उम्मेदवारी कायमै 
बैतडीमा केशव बहादुर चन्द र हरि मोहन भण्डारीको उम्मेदवारी कायमै  बुधबार, असोज २६, २०७९
बैतडीबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका भट्ट ब्याक, नरेन्द्र बिष्टको उम्मेदवारी कायमै
बैतडीबाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका भट्ट ब्याक, नरेन्द्र बिष्टको उम्मेदवारी कायमै बुधबार, असोज २६, २०७९
बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा भट्टको उम्मेदवारी दर्ता
बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभामा भट्टको उम्मेदवारी दर्ता आइतबार, असोज २३, २०७९
बैतडीमा गठबन्धनबाट कुवँरको संघमा उम्दमेवारी दर्ता, प्रदेशसभाका उम्मेदवारको वारेस मार्फत
बैतडीमा गठबन्धनबाट कुवँरको संघमा उम्दमेवारी दर्ता, प्रदेशसभाका उम्मेदवारको वारेस मार्फत आइतबार, असोज २३, २०७९
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्