Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • हरेक कामको परिणाम देखाउनुस् : मन्त्री भण्डारी
हरेक कामको परिणाम देखाउनुस् : मन्त्री भण्डारी
सीपी लोहिया
सीपी लोहिया शुक्रबार, माघ २७, २०७९

काठ्माडौँ, 
उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले हरेक काममा उत्कृष्ट परिणामको अपरिहार्यता रहेको बताएकाछन् । 

आज व्यापार तथा निकासी प्रवद्धन केन्द्रले प्रस्तुत गरेको कार्यक्रमहरुको जानकारीका सन्दर्भमा बोल्दै मन्त्री भण्डारीले परिणाममुखि काम नभएमा कार्यक्रम नै रद्ध हुनसक्ने बताए । 

केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणाले केन्द्रले कार्यान्वयन गरिरहेका कार्यक्रमहरुको जानकारी गराएका थिए । अधिकांश कामहरु बजेटको अभावमा गर्न नसकेको राणाले बताइरहदाँ मन्त्री भण्डारीले आगामी दिनमा कार्यक्रमको प्रकृति अध्ययन गरेर बजेटको व्यवस्था गरिने बताए । 

केन्द्रले चोभारमा अन्तराष्ट्रिय व्यापार मेला प्रर्दशनीस्थल निर्माण गर्न, उद्योगीहरुलाई तालिम तथा अनुदान गर्ने लगायतका कार्यक्रममा रकमको अभाव हुने गरेको जनाएको छ ।

जवाफमा मन्त्री भण्डारी हालसम्म गरिएकाम कामहरुको उपलब्धी हेरेर मात्रै उक्त ठाउँहरुमा लगानी गरिने बताए । व्यापार तथा निकासी प्रवद्धन केन्द्रका सबै योजना अध्ययन पछी परिणाम आउनेगरी काम गर्न आफु प्रतिवद्ध रहेको बताए । 

उनले आफुले नेतृत्व गरेको मन्त्रालयबाट नेपाल सरकारले राम्रो परिणामको अपेक्षा गरेकाले सोही अनुरुप कामगर्ने क्रममा बजेटको अभाव हुन नदिने बताएकाछन् । 
 


प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १८:१५
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
पोखरा सभागृह पुनर्निर्माण गरिने
पोखरा सभागृह पुनर्निर्माण गरिने सोमबार, वैशाख १४, २०८३
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु सोमबार, वैशाख १४, २०८३
तरकारीले पाएन मूल्य
तरकारीले पाएन मूल्य सोमबार, वैशाख १४, २०८३
सर्लाहीमा बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु
सर्लाहीमा बँदेलको आक्रमणबाट एक पुरुषको मृत्यु सोमबार, वैशाख १४, २०८३
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर बुधबार, वैशाख ९, २०८३
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा बुधबार, वैशाख ९, २०८३
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्