Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा पालिकास्तरीय रनिङसिल्ड प्रतियोगिता धमाधम सञ्चालन हुदै
बैतडीमा पालिकास्तरीय रनिङसिल्ड प्रतियोगिता धमाधम सञ्चालन हुदै
सुरेश महरा
सुरेश महरा सोमबार, फागुन १, २०७९

बैतडीका स्थानीय तहहरुमा राष्टपति रनिङ सिल्ड प्रतियोगिता धमाधम भइरहेका छन् । जिल्ला स्तरीय रनिङ सिल्ड प्रतियोगिताका लागि खेलाडी छनौटको रुपमा स्थानीय तहहरुमा पालिकास्तरीय रनिङ सिल्ड प्रतियोगिता धमाधम भइरहेका हुन् । 
सोमबार देखि जिल्लाको पाटन, पुर्चाैडी नगरपालिका तथा सिगास र डिलासैनी गाउँपालिकामा रनिङ सिल्ड प्रतियोगिता सुरु भएको छ । भोली पञ्चेश्वर गाउँपालिकामा सुरु हुने छ । दशरथचन्द नगरपालिकामा बुधबारबाट रनिङ सिल्ड प्रतियोगिता सुरु हुने छ । सुुर्नया गाउँपालिकामा यहिँ फागुन ७ गतेबाट सञ्चालनको तयारी भइरहेको छ । 
जिल्लाको दोगडाकेदार, तथा मेलौली नगरपालिकामा पालिकास्तरीय रनिङ सिल्ड प्रतियोगिता सम्पन्न भइसकेको छ ।
छात्रछात्रा एथलेटिक्सका सबै खेल, कबड्डी, भलिबल प्रतियोगिताहरु सञ्चालन भइरहेको छ । पालिकास्तरीय रनिङसिल्ड, प्रतियोगिताका खेलहरु सम्पन्न भइसकेपछि जिल्लास्तरीय रनिङ सिल्ड प्रतियोगिता हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले जानकारी दिए । 

विद्यालय उमेर समुहको साबैभन्दा ठुलो अवसरको रुपमा रनिङ सिल्ड खेलकुद प्रतियोगिता रहेको बताउदै शिक्षा विकास तथा समुन्वय इकाई बैतडीका प्रमुख नरेन्द्र प्रशाद अवस्थीले विद्यार्थीहरुको चौतर्फी विकासमा महत्वपूर्ण योगदान पुर्याने बताए । सिगास गाउँपालिकाले अर्जुन मावि गाजरीमा आयोजना गरेको रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा बोल्दै  अवस्थीले विद्यालयबट ग्रहण गर्ने शैक्षिक तथा शारीरिक विकासले राष्ट्रका लागि ठुलो योगदान पुग्ने समेत उनले विश्वास व्यक्त गरे । 


प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै बुधबार, असोज २९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्