Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • अखिल हाक्न बैतडीबाट उदाए गिरी, भन्छन्- शैक्षिक माफियाकरण हटाउनेछौँ 
अखिल हाक्न बैतडीबाट उदाए गिरी, भन्छन्- शैक्षिक माफियाकरण हटाउनेछौँ 
सीपी लोहिया
सीपी लोहिया शुक्रबार, फागुन ५, २०७९

बैतडी
सुक्रबार नेकपा एमालेको भाृत संगठन अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनबाट बैतडीका गोविन्द गिरी उपाध्यक्ष पदमा सार्वाधिक मतले विजयी भएकाछन् । ४ जना उपाध्यक्ष मध्ये सबैको भन्दा बढी ७६३ मत प्राप्त गरेर उनि वियजी भएका हुन् ।

गिरीको यसअघि भने महासचिवमा लड्ने दावी थियो । उम्मेदवारी दिने अन्तीम समयसम्म महासचिवको लविङ गरेका उनले पार्टी नेताहरुको सल्लाह वमोजिम अन्ततः उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् । 

संगठनको अध्यक्षमा समिक बडाल तथा महासचिवमा नरेश रोकाया विजयी भएकाछन् । 

बैतडीबाट केन्द्रीय कमिटी सदस्यमा सन्तोश राना क्षेत्री विजयी भएकाछन् । बैतडीका करिव आधा दर्जन व्यक्तिहरुले उम्मेदवारी दिएकोमा गिरी र राना मात्रै सफल भएका हुन् । 

निर्वाचीत भए पश्चात सक्षिप्त प्रतिक्रिया दिदैँ उपाध्यक्ष गिरीले शैक्षिक माफियाकरणको अन्त्य गर्नका लागि भुमिका निर्वाह गर्ने बताएकाछन् । उनले भने,“अब अखिलको ध्यान शैक्षिक क्षेत्रको माफीयाकरण, शिक्षाको निजिकरण अन्त्य गर्न अभियान थाल्ने छ । शिक्षा क्षेत्रका विकृति विसंगति हटाउदैँ शैक्षिक अराजकता अन्त्य गर्न राज्यको ध्यान केन्द्रीत गराउने छौँ ।” 

अखिल नेता गिरीले विद्यार्थी संगठनले विद्यार्थीका मुद्धा उठाउन छाडेको भन्ने आरोपको विपक्षमा दृढ भएर उभिने बताए । उनले भने,“पछिल्लो समय विद्यार्थी संघ संगठनहरुलाई विद्यार्थीका मुद्धा प्रति उदाशीन भएको आरोप छ । यसलाई चिर्न हामी प्रतिवद्ध रहनेछौँ । गुणस्तरीय शिक्षाका लागि विदेशीने क्रम हटाउन राज्यको ध्यान आर्कषण गराउदैँ व्यवसायीक शिक्षाको विकासका लागि हाम्रो भुमिका रहनेछ ।” 

उपाध्यक्ष गिरीले आफुहरु चैत ५मा हुने स्ववियु निर्वाचनमा खटिने बताए । 
 


प्रकाशित मिति: शुक्रबार, फागुन ५, २०७९  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु शुक्रबार, साउन ३०, २०८२
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त बुधबार, साउन १४, २०८२
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण आइतबार, साउन ११, २०८२
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर सोमबार, असार २३, २०८२
श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण
श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण शनिबार, असार २१, २०८२
‘दैलेखको ग्यास र धौवादीको फलाम यसै सरकारको पालामा उपयोग गर्न पाइन्छ’
‘दैलेखको ग्यास र धौवादीको फलाम यसै सरकारको पालामा उपयोग गर्न पाइन्छ’ बुधबार, असार ११, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्