Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • प्रदेश खेलकुदका लागि बैतडीबाट छनौट भएका खेलाडीको सुची सार्वजनिक
प्रदेश खेलकुदका लागि बैतडीबाट छनौट भएका खेलाडीको सुची सार्वजनिक
कृष्ण बिष्ट
कृष्ण बिष्ट शुक्रबार, फागुन १९, २०७९

बैतडी,  
जिल्ला खेलकुद विकास समितिले सुदूरपश्चिम प्रदेश खेलकुदका लागि खेलाडी छनौट गरेको छ । यहि फागुन १४ गते पाटनमा सम्पन्न भएको १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट बैतडीबाट प्रतिनिधित्व गर्ने खेलाडी छनौट गरिएको हो । 

जसमा एक सय मिटर दौड छात्रतर्फ मेलौलीका सन्दिप दयाल, छात्रातर्फ पाटनकी बिस्ना अवस्थी रहेकी छन् । 

२ सय मिटर दौडमा छात्रतर्फ डिलासैनीका हरिचन्द नाथ, छात्रातर्फ पाटन नगरपालिकी विस्ना अवस्थी नै छनौट भएकी छन् । 

४ सय मिटर दौडमा छात्रतर्फ पञ्चेश्वरका गणेश चन्द छनौट भएका छन् । छात्रातर्फ मेलौलीकी प्रतिक्षा चन्द छनौट भएकी छन् । 

८ सय मिटर दौडमा छात्रतर्फ पाटनका लक्ष्मण भट्ट छनौट भएका छन् भने छात्रातर्फ डिलासैनीकी तुलसी धामी छनौट भएकी छन् । 

१५ सय मिटर दौडका लागि छात्रतर्फ पाटनका राम सिंह भाट छनौट भएका छन् भने छात्रातर्फ डिलासैनीकी तुलसी धामी र सिगासकी वागेश्वरी धामी छनौट भएकी छन् । 

३ हजार मिटर दौडमा छात्रतर्फ मेलौलीका आयुश भट्ट छनौट भएका छन् भने छात्रातर्फ मेलौलीकै स्ुमित्रा चन्द र सिगासकी वागेश्वरी धामी छनौट भएकी छन् । 

हाईजम्पमा छात्रतर्फ पाटनका परास सिंह महरा छनौट भएका छन् भने छात्रातर्फ पाटनकै  पुजा मडै छनौट भएकी छन् । 

लङ्गजम्पमा पनि छात्रतर्फ पाटनका सुरज राई छनौट भएका छन् भने छात्रातर्फ दोगडाकेदारकी सुनिता पार्की छनौट भएकी छन् । 

त्रिपलजम्पमा छात्रतर्फ मेलौलीका सन्दीप दयाल छनौट भएका छन् भने छात्रातर्फ सिगासकी गोमती रोकाया छनौट भएकी छन् । 

ज्याभलिङ थ्रोमा छात्रतर्फ मेलौलीका मीन ठगुन्ना छनौट भएका छन् भने  छात्रातर्फ मेलौलीकै निर्मला नेगी छनौट भएकी छन् । 

सर्टफुटमा छात्रतर्फ दोगडाकेदारका महेश महरा छनौट भएका छन् भने छात्रातर्फ मेलौलीकी सरस्वती बिष्ट छनौट भएकी छन् । 

कबड्डीमा छात्रतर्फ डिलासैनीका सुनिल बहादुर दामी, डिलासैनीकै प्रकाश बोहरा, पाटनका दिपक बिष्ट, पाटनकै धनी औजी, पाटनकै बिकास भण्डारी, पाटनका युवराज भण्डारी, मेलौलीका बिनोद चन्द, सुर्नयाका बिबेक चन्द, दनपाका अनुराग ठगुन्ना छनौट भएका छन् । कबड्डीमा बैकल्पीकतर्फ डिलासैनीका मोहन भण्डारी, दनपाका बिनोद चन्द, दोगडाकेदारका किशोर महरा, मेलौलीका सुरज पार्की रहेका छन् । 

यसैगरी कबड्डीमा छात्रातर्फ दनपाकी रिमा चन्द, दनपाकै ललिता चन्द, पाटनकी समिक्षा बिष्ट, पाटनकी दिपा बिष्ट, पाटनकै निसा बिष्ट, दनपाकी बागमती लावड, मेलौलीकी निर्मला चन्द, दोगडाकेदारकी पार्वती जोशी र डिलासैनीकी राजेश्वरी भण्डारी छनौट भएकी छन् । कबड्डीमा छात्रातर्फ नै बैकल्पीकमा दोगडाकेदारकी आर्या बिष्ट, डिलासैनीकी आशिका  बोहरा, दनपाकी ललिता कुमारी शाह र मेलौलीकी सम्झा चन्द छनौट भएकी छन् । 

भलिबलमा छात्रतर्फ डिलासैनीका लोकेश पार्की, डिलासैनीकै दिपक धामी, सिगासका तेज लुहार, सिगासकै तेज सिंह धामी, पाटनका मोहन अवस्थी, दनपाका सुरज चुनारा, पञ्चेश्वरका सहदेव ओड, मेलौलीका करन चन्द, मेलौलीका सुनिल औजी, शिवनाथका दिलीप पहरी चुनिएका छन् । बैकल्पीकमा पाटनका राकेश भाट, दोगडाकेदारका पुर्ण चन्द, पञ्चेश्वरका कैलाश चन्द, मेलौलीका रुकेश चन्द छनौट भएका छन् । 

यसैगरी छात्रातर्फ भलिबलतर्फ शिवनाथकी सरिता चन्द, पञ्चेश्वरकी बिनिता चन्द, पञ्चश्वरकै माया चन्द, पाटनकी मञ्जु भण्डारी, दनपाकी पिंकी बोहरा, पुर्चाैडीकी रोशनी धामी, मेलौलीकी निर्मला ठगुन्ना, सुर्नयाकी कबिता भट्ट र शिवनाथकी अनिता चन्द छनौट भएकी छन् । भलिबलमै छात्रातर्फ बैकल्पीकमा मेलौलीकी सरस्वती भट्ट, सिगासकी कमला साउँद र पाटनकी द्रोपती बिक छनौट भएकी छन् ।  

कराँतेमा छात्रातर्फ ४० केजी समुहमा पुर्चाैडीकी निमिला रैकाल र ४५ केजी समुहमा पुर्चाैडीकै स्मृती बिष्ट छनौट भएकी छन् । 

यसैगरी कराँतेमा छात्रतर्फ ४२ केजी समुहमा पुर्चाैडीका हिमाल ऐर,४७ केजी समुहमा दोगडाकेदार गाउँपालिकाका गौरब जोशी, ५२ केजी समुहमा पुर्चाेडीकै प्रकाश साउँद छनौट भएका छन् । 

यसैगरी एकलकातामा पुर्चाैडीका हिमाल ऐर छनौट भएका जिल्ला खेलकुद विकास समितिले जनाएको छ । 

९ वटै जिल्लासम्मेलित प्रदेशको प्रतियोगिताको मिति अहिले नटुंगीएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले बताए । यी छनौट भएका खेलाडीले बैतडीबाट प्रतिनिधित्व गर्नेछन् । 
 

 

 


प्रकाशित मिति: शुक्रबार, फागुन १९, २०७९  २०:४३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक बुधबार, पुस २३, २०८२
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्