Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • तेजु विक मायालुको नयाँ देउडा गित देव भुमी सार्वजनिक
तेजु विक मायालुको नयाँ देउडा गित देव भुमी सार्वजनिक
नविन राज अवस्थी
नविन राज अवस्थी बिहीबार, चैत ८, २०८०

देउडा गायक तथा सर्जक तेजु विक (मायालु) को नयाँ गित देव भुमी सार्वजनिक भएको छ । विकको लय तथा शब्द शिर्जनामा चर्चित देउडा गायिका गौरी भट्ट र तेजु विक (मायालु) को आवाज रहेको उक्त देउडा गित सार्वजनिक भएको हो ।  बुधबार सम्झना म्युजिक फिल्मस् युटुव च्यानल मार्फत सो देउडा गित सार्वजनिक गरिएको हो ।  

उक्त देउडा गितको भिडियोमा पदम बिष्ट र मिना क्षेत्रि बोहराले अभिनय गरेका छन् भने सो गितको निर्देशन तेजु विक मायालु स्वयमले नै गरेका हुन् । 

बैतडीको सुर्नया गाउँपालिका ७ पथरकोट घर भएका गायक तथा सर्जक विक २०६१ साल सांगितक क्षेत्रमा सक्रिय रहेका छन् । यसअघि उनले बजार ल्याएका गितहरु मध्ये छल्की रहेइ सुर्नया, घुमा कर्म घुमा, नेता छन् गफाडी लगायतका देउडा गितहरु चर्चित छन्।   

गित सुन्न यहाँ  CLICK गर्नुहोस् 


प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ०९:४६
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
आगामी जेठ महिनामा "दोहोरीगीत आइडल-२०८२"आयोजना हुने 
आगामी जेठ महिनामा "दोहोरीगीत आइडल-२०८२"आयोजना हुने  शुक्रबार, वैशाख २६, २०८२
सोराडीलाइ "गणेश स्मृति हेमन्ती" पुरुस्कार प्रदान 
सोराडीलाइ "गणेश स्मृति हेमन्ती" पुरुस्कार प्रदान  बिहीबार, फागुन २९, २०८१
देउडा गायक महेन्द्र राम पार्कीको “सुनकेसरी” बोलको गीत सार्वजनिक
देउडा गायक महेन्द्र राम पार्कीको “सुनकेसरी” बोलको गीत सार्वजनिक मंगलबार, कात्तिक २७, २०८१
हरिराम पार्की हरपलको  “अधुरो पिरती” पहिलाे देउडा गीत सार्वजनिक 
हरिराम पार्की हरपलको “अधुरो पिरती” पहिलाे देउडा गीत सार्वजनिक  सोमबार, भदौ ३, २०८१
जनवादी गायक कुँवरको ‘घुम्न जाउँ सुदूरपश्चिम’ नयाँ गीत सार्वजनिक
जनवादी गायक कुँवरको ‘घुम्न जाउँ सुदूरपश्चिम’ नयाँ गीत सार्वजनिक बिहीबार, साउन ३१, २०८१
गायक राम प्रसाद अबस्थीको ‘आयाँ दर्शन गरि’ गीत बजारमा
गायक राम प्रसाद अबस्थीको ‘आयाँ दर्शन गरि’ गीत बजारमा शनिबार, जेठ १९, २०८१
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
नेपालमा पहिलोपटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुने
नेपालमा पहिलोपटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्