Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • बझाङका बोहरा १९ वर्षमै स्थायी शिक्षक
बझाङका बोहरा १९ वर्षमै स्थायी शिक्षक
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, चैत १२, २०८०

 शिक्षक सेवा आयोगले अहिले प्राथमिक तहको शिक्षकको मौखिक एवं अन्तिम परिक्षाको परिक्षाफल प्रकाशन गरिरहेको छ। १९ वर्षको कलिलो उमेरमै नाम निकालेपछि बझाङको बित्थडचिर गाउँपालिका १ का किशोर बोहरा चर्चामा छन्। सम्भवत: उनी देशकै कान्छा शिक्षक बनेका हुन्।

२०७६ सालमा १४ वर्षमा एसईई दिएका किशोर १९ वर्षमा शिक्षक बनेका हुन्। बझाङमै उनका बुबा रामबहादुर पनि शिक्षण पेसामै छन्।

बझाङको केदार माविमा १२ कक्षासम्म पढेका किशोर सानैदेखि पढाइ राम्रो दिए। घरमा बुबा शिक्षक भएर होला उनलाई पनि शिक्षक भएर सेवा गर्ने सपना थियो।

‘सुनकुडा क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा पढ्दै थिएँ। २०७९ मा शिक्षक लाइसेन्स खुलेको थियो। लाइसेन्स लिएँ,’ उनी भन्छन्, ‘२०८० मा शिक्षकको विज्ञापन खुलेको थियो। सिफारिस भएँ।’ दोस्रो पेपरमा नाम ननिस्किएला कि भन्ने डर थियो उनलाई।

र्सलाही जिल्लाबाट खुल्लाको चार नम्बरमै सिफारिस भएका किशोरले भाबिष्यमा माध्यामिक तहको शिक्षक भएर काम गर्ने सपना रहेको सुनाए।


प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १२:५७
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण
श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण शनिबार, असार २१, २०८२
‘दैलेखको ग्यास र धौवादीको फलाम यसै सरकारको पालामा उपयोग गर्न पाइन्छ’
‘दैलेखको ग्यास र धौवादीको फलाम यसै सरकारको पालामा उपयोग गर्न पाइन्छ’ बुधबार, असार ११, २०८२
मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला, ८ सयभन्दा बढी पुल निर्माणको अनुभव साटासाट
मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला, ८ सयभन्दा बढी पुल निर्माणको अनुभव साटासाट मंगलबार, असार १०, २०८२
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा शनिबार, असार ७, २०८२
नेपालमा पहिलोपटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुने
नेपालमा पहिलोपटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुने शनिबार, असार ७, २०८२
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता  बिहीबार, असार ५, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्