Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • भारतको बेङ्गलोरमा बन्धक रहेकी बैतडीकी बिमलाको उद्धार
भारतको बेङ्गलोरमा बन्धक रहेकी बैतडीकी बिमलाको उद्धार
कृष्ण बिष्ट
कृष्ण बिष्ट बुधबार, जेठ १६, २०८१

बैतडी, 
भारतको बेङ्गलोरमा बन्धक रहेकी २५ वर्षीया बैतडीको पाटन नगरपालिका ४ की बिमला चन्दको उद्धार गरिएको छ । भारतका रहेका बैतडी सहित सुदूरपश्चिमका युवाहरुको सहयोगी समुहले चन्दको उद्धार गरेको हो । 
४ वर्ष पहिले श्रीमानसँगै भारत गएकी  बिमला दुई वर्षदेखि एक साहुको घरमा बन्धक रहेकी थिइन् । पाटन–१ बाटुलासैन माइत भएकी बिमला ४ वर्ष पहिले श्रीमानसँगै भारतको बेङ्गलोर पुगकी थिइन् । 

आर्थिक अवस्था निकै दयनीय भएको अवस्थामा दुवै जना मिलेर कमाउने सहास बोकेर भारत हानिएकी बिमलाको परिवार ठूलो संकटमा परेको थियो । यतिका वर्षसम्म साहुको कुटाई र बन्धक जिवन बिताइरहेकी बिमलाका श्रीमानको कुनै अत्तोपत्तो छैन । बिमलाको भनाइको आधारमा त्यही साहुले २ वर्ष अगाडी गाडीमा हालेर लगेका थिए । श्रीमान दिपक चन्द अहिलेसम्म फर्किएर आएका छैनन्, भने बिमला त्यही साहुको घरमा बन्धक बस्न बाध्य बनेकी थिइन् । 

केही समयअघि सोही घरमा काम गर्दै आएका उत्तर प्रदेशका सहकर्मीको सहयोगमा भारतमै काम गर्दै आएका बैतडीका युवाहरुसँग कुरा गराएका थिए । त्यसपछि त्यहाका नेपाली युवाहरुको समुहले उद्धार गरेको हो । विभिन्न युवा समाज तथा समुहमा आवद्ध नेपालीहरुले उनको उद्धार गरेको हो । 

patan-df-1716996791.jpg
 

पाटन नगरपालिकाले पनि पिडितको उद्धारका लागि आवश्यक पहल भइरहेको जनाएको थियो । भारतमै उद्धारमा खटिएका प्रतिनिधिहरुसँग समन्वय भइरहेको र यहाँको प्रशासनीक निकायसँग पनि समन्वय भएको पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहराले बताए । बुधबार उपप्रमुख बोहरा बिमलाका आफन्तलाई भेट्न सुरक्षा टोलीसहित उनको घरमै पुगेका थिए ।


प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  २१:०६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्