Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • उद्योग मन्त्री भण्डारी र नेपालका लागि चिनिया राजदुत चेन सोङ बिच शिष्टाचार भेट
उद्योग मन्त्री भण्डारी र नेपालका लागि चिनिया राजदुत चेन सोङ बिच शिष्टाचार भेट
सीपी लोहिया
सीपी लोहिया बुधबार, साउन १६, २०८१

काठ्माण्डौँ, 
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र नेपालका लागि चिनिया राजदुत चेन सोङ बिच शिष्टाचार भेट भएको छ । 

बिहान मन्त्री भण्डारीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्री भण्डारीले नेपाल सदैव एक चीन नीतिप्रति प्रतिबद्ध रहेको भन्दै चीन विरोधी कुनैपनि गतिविधिका लागि आफ्नो भूमिको दुरुपयोग हुन नदिने संकल्पमा नेपाल सरकार दृढ रहेको बताउनुभयो । नेपाल चीनको शान्ति, स्थायित्व एवम् विकासमा योगदान गर्न प्रतिबद्ध रहेको विश्वास व्यक्त गर्नुभयो । 

1-1722410821.JPG
उहाँले भन्नुभयो,‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि चीन महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ । व्यापारको क्षेत्रमा चीन नेपालको दोश्रो ठुलो साझेदार हो भने प्रत्यक्ष बैदेशिक लगानीका क्षेत्रमा पहिलो लगानीकर्ता मुलुक हो । नेपालको भौतिक तथा व्यापार, लजिस्टिक्स पूर्वाधार, अन्तर–आवद्धता, उर्जा, व्यापार, कृषि तथा औद्योगिक विकासका क्षेत्रमा चीनले महत्वपुर्ण भूमिकाको सराहना गर्दछु ।’

मन्त्री भण्डारीले गत आर्थिक वर्षमा नेपाल र चीनबीच करिव ३ खर्व नेपाली रुपैयाँ भन्दा बढीको व्यापार भएको बताउनुभयो । उहाँले सन् २०२३मा नेपाल–चीनका सिमावर्ती अन्तर्राष्ट्रिय एंव द्विपक्षीय नाकाहरु पुनः संचालनमा आएपछि द्विदेशीय व्यापारको मात्रा उल्लेख्य रुपमा बढेको बताउनुभयो । चीन दोश्रो ठुलो व्यापार साझेदार भएपनि आयात र निर्यातबीच ठुलो खाडल रहेको मन्त्री भण्डारीको भनाई छ । अति कम विकसित राष्ट्रको रुपमा चीन सरकारद्वारा एकपक्षीय रुपमा नेपाललाई प्रदान गरिएको ड्युटी फ्री सुविधाका लागि चीन सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो । 

मन्त्री भण्डारीले चीनमा नेपाली उत्पादनको बजार पहुँच विस्तार गर्न र चीनको बजारमा नेपाली वस्तुहरुको प्रवद्धन गर्न चीन सरकारसंग सहकार्य गर्न उत्साहीत रहेको बताउनुभयो । उहाँले पछिल्ला बर्षहरुमा व्यापार मेला तथा प्रर्दशनीहरु द्विपक्षीय व्यापार प्रवद्र्धन गर्ने महत्वपुर्ण औजार बन्दै गएको बताउनुभयो । नेपालमा अन्तर्राष्ट्रिय स्तरका प्रर्दशनी केन्द्रहरु अत्यन्तै न्यून रहेकाले अन्तर्राष्ट्रिय प्रर्दशनी केन्द्र स्थापनार्थ आर्थिक र प्राविधिक सहयोग उपलब्ध गराउन राजदुत सोङ मार्फत चीन सरकारलाई आग्रह गर्नुभयो । 

3-1722410482.JPG
मन्त्री भण्डारीले नेपाल र चीनबीचको सम्बन्ध सधैँ बलियो, आपसी सम्मान र साँझा लक्ष्यमा आधारित रहेको भन्दै मुख्य क्षेत्रहरुमा ध्यान केन्द्रित गरेर, हामी हाम्रो आर्थिक सम्बन्धलाई अझ बलियो बनाउन र साँझा समृद्धिको भविष्यतर्फ काम गर्न चाहान्छौँ ।‘उहाँले भन्नुभयो ।’ नेपाल–चीनको यो ऐतिहासिक, सांस्कृतिक तथा व्यापारिक सम्बन्धलाई थप उचाइमा पु¥याउन सक्रिय भूमिका निर्वाह गर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । 

भेटका क्रममा चिनिया राजदूत चेन सोङले चीन–नेपाल आपसी सम्बन्ध विस्तार गरि सौहार्द  वातावरण श्रृजना गर्न सर्मपित रहेको बताउनुभयो । व्यापार र विकास निर्माणमा साझेदारी गर्न तथा नेपालको आर्थिक विकास र समृद्धिको साझेदारका रुपमा काम गरिरहेको  बताउनुभयो । राजदुतका रुपमा आफुले उद्योग, वाणिज्य तथा आपुर्ती मन्त्रालयका साथै अन्य मन्त्रालयहरु संग समेत अन्तरक्रिया गरि सहकार्यको वातावरण बनाउदैँ गएको सोङको भनाई छ । 

यसअघि मंगलबार मन्त्री भण्डारीसंग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डीन आर थम्पसन संग शिष्टाचार भेट भएकोे थियो । 
 


प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १३:१६
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्