Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • मिडियाको सामुन्नेमा कार्य सम्पादन सम्झौता गर्ने उद्योग मन्त्री भण्डारीको भनाई
मिडियाको सामुन्नेमा कार्य सम्पादन सम्झौता गर्ने उद्योग मन्त्री भण्डारीको भनाई
सीपी लोहिया
सीपी लोहिया शुक्रबार, साउन १८, २०८१

काठ्माण्डौँ-उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मिडियाको सामुन्नेमा कार्य सम्पादन सम्झौता गर्ने बताएकाछन् । सुक्रबार मन्त्रालय मातहतका सम्पुर्ण महासाखा, विभाग तथा आयोजना कार्यालयका प्रमुखहरुसंगको समिक्षा बैठकमा उहाँले काममा ढिलासुस्ती गर्ने प्रवृत्तिको अन्त्य गर्ने बताए । 

योजना अनुसार कामगर्न नसक्ने व्याक्तिलाई मार्ग प्रसस्त गरिदिन समेत उनले आग्रह गरे । उनले भने, ‘हाम्रा आगामी कार्यक्रमहरु दिन, बार, समय तोकेर निर्धारण गर्नेछौँ र सोहि वमोजिम कार्य सम्पादन गर्नुपर्नेछ ।’ 

चालु खर्च सतप्रतिसत हुने र पुजिँगत खर्चका केहि कार्यक्रम शुन्यमै रोकिने कुरा उल्लेख गर्दै उनले भने ।,‘अब यस्तो प्रवृत्ति सहेर बस्न सकिदैँन् । यदि कोहि व्याक्ति कामगर्न सक्नुहुन्न भने मार्ग प्रसस्त गरिदिनुस् । यो कुरा म मा पनि लागु हुन्छ । ६ महिना भित्र मैलेपनि रिजल्ट दिन सकेन् भने म पनि यो जिम्मेवारीमा रहन्न । अहिले जेजे समस्या छ त्यो मलाई भन्नुस्, समाधान गर्ने मेरो जिम्मा हो । तर काममा भने कुनै कम्प्रमाइज हुदैन् ।’ उनले यस मन्त्रालय मातहतका कुनैपनि निकायमा जनगुनासो आउन नदिने बताए । मन्त्री भण्डारीले मन्त्रालय सुधारका लागि १० दिने अन्तरक्रिया कार्यक्रम समेत राखेकाछन् । 

उद्योग मन्त्री भण्डारीले कुनैपनि व्यवसायीलाई फाइल च्यापेर मन्त्रालय आउने प्रवित्तिको अन्त्य गर्ने बताए । सेवाहरु अनलाईन प्रणालीबाट सम्पादन गरिने उनको भनाई छ । जनसक्ति नभएको खण्डमा अहिले नै जानकारी गराउन कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । ‘अहिले नै भनिहाल्नुस जनसक्ति छ की छैन् पटक–पटक विनियोजन भएको बजेट खर्चगर्न नसकेर फिर्ता भएको छ । अब हामी ४ ओटै विभागका सेवा अत्यन्तै सहज रुपमा दिनेछौँ, कुनैपनि उद्योगी व्यवसायीले फाइल च्यापेर आउने रिङ्गाउने, घुमाउने काम हुने छैन् । तपाईहरुले कहाँ, कसरी, कसलाई जिम्मेवारी दिनुहुन्छ रोजेको भुमिका पाइनेछ तर त्यहाँ प्रश्न उठ्यो भने त्यसको सबै जिम्मा तपाइले लिनुपर्छ ।’

मन्त्री भण्डारीले आफुले नेतृत्व गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सबै कामहरु चुस्त, दुरुस्त र पारदर्शी ढंगबाट सम्पन्न गर्न कर्मचारीहरुलाई निर्देशन दिए । 

उनले ३ महिनामा एक तिहाई काम सम्पन्न गरिसक्न र सोहि अनुसार सतप्रतिसन नतिजा दिनका लागि उच्च मनोवलका साथ काममा खटिन आग्रह गरे । उनले भने,‘सम्माननीय प्रधानमन्त्री ज्यूले अर्थ मन्त्रालय, उद्योग मन्त्रालय, कृषि र बन मन्त्रालयसंग निरन्तर समन्वय गरेर कामगर्ने योजना तय गर्नुभएको छ । हामी उत्कृष्ट काम गरेर परिणाम दिनेछौँ । ‘दिन दुईगुणा रात चौगुणा’ भन्ने भनाईका आधारमा कामगर्न आग्रह गर्दछु ।’


प्रकाशित मिति: शुक्रबार, साउन १८, २०८१  १७:४३
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन बुधबार, वैशाख ३०, २०८३
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति बुधबार, वैशाख ३०, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ बुधबार, वैशाख ३०, २०८३
पोखरा सभागृह पुनर्निर्माण गरिने
पोखरा सभागृह पुनर्निर्माण गरिने सोमबार, वैशाख १४, २०८३
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु सोमबार, वैशाख १४, २०८३
तरकारीले पाएन मूल्य
तरकारीले पाएन मूल्य सोमबार, वैशाख १४, २०८३
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्