Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • उद्योग मन्त्रालय सुधारका लागि पुर्व मन्त्री र पुर्व सचिवहरुसंग अन्तरक्रिया 
उद्योग मन्त्रालय सुधारका लागि पुर्व मन्त्री र पुर्व सचिवहरुसंग अन्तरक्रिया 
सीपी लोहिया
सीपी लोहिया शनिबार, साउन १९, २०८१

काठ्माण्डौँ - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयोजना गरिरहेको ‘मन्त्रालय सुधार कार्ययोजना’ अन्तरगत मन्त्रालयको नेतृत्व गरेका पुर्व मन्त्री र पुर्व सचिवहरुसंग अन्तरक्रिया सम्पन्न गरेको छ । 

मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व मन्त्रीहरु लेखराज भट्ट, कर्ण बहादुर थापा, मिन बहादुर विश्वकर्मा, जयन्त बहादुर चन्द र संकर कोइरालाले आ–आफ्नो धारणा व्यक्त गरेकाछन् ।  यसैगरि कार्यक्रममा उपस्थीत पुर्व सचिवहरुले धारणा व्यक्त गरेकाछन् ।

कार्यक्रमका वक्ताहरुले मन्त्रालयलाई सुधार गर्नका लागि काममा ढिलासुस्ती नगरि पारदर्शी ढंगबाट समयमै काम सम्पन्न गर्न सुझाव दिएका छन् । पुर्व मन्त्री मिन विश्वकर्माले भने, ‘कुनैपनि फाइल एकदिन भन्दा बढी कसैको टेबुलमा रोकिनु हुदैन्, यो मन्त्रालयको काम रोकियो अथवा कामगर्न नसकेर मन्त्रालय डुब्यो भने देश भोकमरीमा जान्छ । मन्त्रालयलाई सुधार गर्न सुझाव माग्नुभएको छ, सोहि अनुसार योजना बनाएर कार्यान्वयन गर्नुस् देश निर्माण हुन्छ, मन्त्री ज्यूको यो प्रयास सराहनीय छ ।’

नेकपा एमाले पार्टी सचिव समेत रहेको पुर्वमन्त्री लेखराज भट्टले स्वदेशी उत्पादनलाई महत्व दिनुपर्ने कुरामा जोड दिए । उनले स्वदेशी उत्पादनको प्रयोग बढाउन मन्त्रालयले चालेका कदम सकारात्मक रहेको बताए । कर्ण बहादुर थापाले काम सम्पन्न गर्नकालागि निति नियमको इमान्दरिताका साथ पालना गर्नुपर्ने बताए । उनले विगतमा सरकारी स्तरबाट सञ्चालन भएका मध्ये केहि उद्योगहरु सञ्चालनमा ल्याउनुपर्ने सुझाव दिए । 

पुर्व मन्त्री जयन्त बहादुर चन्दले आर्थिक अनियमीततामा सुन्य सहनसिलता अपनाई कामगर्न सुझाव दिए । उनले भारत र चिनले गरेको प्रगतीको सिको गर्नु जरुरी रहेको बताए । पुर्व मन्त्री संकर कोइरालाले नितिगत कुराहरुको सुधार गरि इमान्दारिताका साथ कामगर्न सुझाव दिए । कार्यक्रममा उपस्थीत रहेका मन्त्रालयका पुर्व सचिवहरुले निति निर्माण र योजना कार्यान्वयनका बिषयमा सुझावहरु दिएकाछन् ।   

कार्यक्रमको अध्यक्षता गरेका मन्त्री दामोदर भण्डारीले अग्रजहरुको अनुभव र नेतृत्वको उर्जा मार्फत हालको विद्यमान निराशालाइ चिर्दै “सुखी नेपाली र समृद्व नेपालको” राष्ट्रिय आकांक्षा पूरा गर्ने उदेश्यका साथ सुझाव लिएकोमा सुझावका आधारमा योजना निर्माण गरि कार्य सम्पादन गर्ने बताए । उनले मन्त्रालयसंग सम्बन्ध राख्ने हरेक निकायसंग सुझाव लिएकाले उपयुक्त सुझावहरुको उचित पालना गरिने बताए । 
 


प्रकाशित मिति: शनिबार, साउन १९, २०८१  २२:०१
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन बुधबार, वैशाख ३०, २०८३
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति बुधबार, वैशाख ३०, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ बुधबार, वैशाख ३०, २०८३
पोखरा सभागृह पुनर्निर्माण गरिने
पोखरा सभागृह पुनर्निर्माण गरिने सोमबार, वैशाख १४, २०८३
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु सोमबार, वैशाख १४, २०८३
तरकारीले पाएन मूल्य
तरकारीले पाएन मूल्य सोमबार, वैशाख १४, २०८३
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
संकल्प इन्भेष्टमेन्टले लियो एभरेष्ट कफी बिन्सको पहिलो फ्रेन्चाइज
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्