Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान’ नेपाली बजारमा
फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान’ नेपाली बजारमा
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, असोज १, २०८१

काठमाडौं । 
फोनको सुपरस्टार ‘टेक्नो स्पार्क गो वान’ नेपाली बजारमा आएको छ । स्पार्क गो वानले तपाईंलाई चाहिने सबै कुराहरू दिनेछ । प्रयोगकर्ताहरूले टेक्नो स्पार्क गो वान सुरुवाती मूल्य ११ हजार ९९० देखि खरिद गर्न किने छ । सेप्टेम्बर १६, २०२४, स्टाइलिश स्मार्टफोन ब्रान्ड टेक्नोले आफ्नो नवीनतम ब्लकबस्टर, फोनको सुपरस्टार, टेक्नो स्पार्क गो वान बजारिकरण गर्न लागेको हो । यो अदभूत  डिभाइस मात्र रु ११ हजार ९९० मूल्य पर्ने कम्पनीले बताएको छ । 
ग्राहकहरुले आफ्नो न्युनतम लगानीमा  उच्च गुणस्तरको अनुभव गर्न सक्नेछन् । स्पार्क गो वान सेप्टेम्बर १६ देखि अनलाइन र अफलाइन दुवै बजारहरूमा उपलब्ध हुनेछ । जुनसुकै अवस्थामा निरन्तर  स्क्रोलिङका लागि १२० हर्ट्जसम्मको रिफ्रेस दर, लाइटनिङ–फास्ट मल्टिटास्किङका लागि ८ जीबी र्याम, र बूमिङ, क्रिस्टल क्लियर अडियोका लागि म्त्क् सहितको डुअल स्टेरियो स्पिकरहरू सहितको स्पार्क गो वानले तपाईंलाई सधै खेलमा एक कदम अगाडि राख्दछ। 
चार वर्ष भन्दा माथिको सुस्तता रहित कार्यसम्पादनको संकल्पका साथ, पहुँचयोग्य प्रविधि र स्थायित्वको उत्तम फ्युजनका रुपमा तयार गरिएको छ । ५० भन्दा बढी सेवा केन्द्रहरू भएको टेक्नोले स्मार्टफोन ब्रान्डका लागि नेपालको सबैभन्दा ठूलो सपोर्ट नेटवर्क बनेको छ। यसले तपाइँको लगानी सुरक्षित छ भन्ने सुनिश्चित गर्दछ र आगामी वर्षहरुको लागि पनि सन्तुष्ट राख्दछ ।
टेक्नो नेपालका साझेदार सन्तोष भण्डारीले भन्नुहुन्छ, “फोनको सुपरस्टारको रूपमा टेक्नो स्पार्क गो वान प्रस्तुत गर्न पाउँदा हामी उत्साहित छौं। यो एउटा यस्तो स्मार्टफोन हो जो आफ्नो सेग्मेन्टमा फोनको सुपरस्टार बनेर आएको छ । स्पार्क गो वान यो भन्दा अघि जान तयार रहेको छ। आजका प्रयोगकर्ताहरूको अपेक्षा, दैनिक प्रयोगको लागि बेजोड गति, सहजता र उपयोगिता प्रदान गर्दै, टेक्नो स्पार्क गो वान गुणस्तर वा नवीनतामा कुनै सम्झौता नगरी हाम्रा प्रयोगकर्ताहरूको दैनिक जीवनमा सहज बनाउने हाम्रो प्रतिबद्धताको प्रमाण हो।’
कार्यशिल सुपरस्टार 
टेक्नो स्पार्क गो वानले स्मार्टफोनको कार्यसम्पादनमा नयाँ बेन्चमार्क सेट गर्छ ।  जसले चार वर्षभन्दा बढीको सहज र निरन्तर कार्यसम्पादन प्रदान गर्दै, आफ्नो श्रेणीमा नयाँ मानक स्थापित गर्दछ। स्थायित्व र स्थिरताका लागि ईन्जिनियर गरिएको, यसले पहिलो दिनदेखि ५० महिनासम्म र त्यसपछिको खण्डमा अरूलाई पछाडि पार्दै भरपर्दो प्रयोगको अनुभव सुनिश्चित गर्दछ ।
सुपरस्टार स्मूथनेस 
सेगमेन्ट १ देखि १२० हर्ट्ज रिफ्रेस रेट डिस्प्लेको साथ, टेक्नो स्पार्क गो १ ले अल्ट्रा स्मूथ स्क्रोलिङ र सिमलेस मिडिया अनुभवहरू प्रदान गर्दछ। चाहे तपाई ब्राउज गर्नुहोस् फोटोहरु फ्लिप गर्नुहोस् वा निरन्तर मुभी हेर्नुहोस्, यसमा सबै कुरा सहजै प्रवाह हुन्छ । झन्झट मुक्त डिजिटल गतिविधिका लागि यो उत्कृष्ट रोजाइ हो । 
सुपरस्टार गति 
उत्कृष्ट प्रदर्शनको लागि इन्जिनियर गरिएको, ८ जिबी र्याम भएको स्पार्क गो वानले सुपर फास्ट मल्टिटास्किङ र सहज एप स्विचिङ प्रदान गर्दछ। यो आफ्नो खण्डको एक मात्र मोडेल हो जसले चार वर्षभन्दा बढी निरन्तर  कार्यसम्पादनको ग्यारेन्टी गर्दछ, यसले तपाईंको सबै दैनिक कार्यहरूका लागि निरन्तर रूपमा प्रभावकारी र उत्तरदायी अनुभव सुनिश्चित गर्दछ ।
पत्याउनै नसकिने मूल्य र पहुँच 
टेक्नो स्पार्क गो वानले ८ जीबी८ र १२८ जीबी सम्मको लागि रु ११,९९० देखि कालो, ग्लिटरी ह्वाइट र लाइम ग्रीन रंगहरुमा उपलब्ध गराएको छ। यो सेप्टेम्बर १६ मा नेपालका  स्टोरहरूमा आउने छ र नेपालभर अफलाइन र अनलाइन दुवैमा उपलब्ध हुनेछ। टेक्नो स्पार्क गो वान तीन वटा भेरीएन्टहरूमा उपलब्ध छ जसका स्टोरेज र मुल्यहरू नीम्न प्रकारका छन ः
टेक्नो ७० भन्दा बढी देश र पाँच महादेशका क्षेत्रहरूमा रहेको एक नवीन प्रविधिको ब्रान्ड हो। यसको सुरुवात भएदेखि नै, टेक्नोले उदीयमान विश्व बजारहरूमा उल्लेखनीय डिजिटल अनुभव प्रदान गर्दै आएको छ । यसले नवीनतम प्रविधिहरू, आकर्षक डिजाइन र उत्कृष्ट संघटनका लागि निरन्तर जोड दिँदै आएको छ। टेक्नोले स्मार्टफोन,स्मार्ट वियरेबल्स, ल्यापटप, ट्याब्लेट ज्ष्इक् अपरेटिङ सिस्टम र स्मार्ट होम उत्पादनहरूको विस्तृत श्रृंखला मार्फत अत्याधुनिक आविष्कारहरू प्रदान गर्दै आएको छ ।


प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ११:४६
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
सुनचाँदीको मूल्य  आज पनि बढ्यो
सुनचाँदीको मूल्य आज पनि बढ्यो मंगलबार, चैत १७, २०८२
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट मंगलबार, चैत १७, २०८२
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ मंगलबार, चैत १७, २०८२
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण मंगलबार, चैत १७, २०८२
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु सोमबार, चैत १६, २०८२
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध सोमबार, चैत १६, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्