Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • भ्रामक समाचारहरु प्रति उद्योग मन्त्रालयको आपत्ति
भ्रामक समाचारहरु प्रति उद्योग मन्त्रालयको आपत्ति
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, फागुन २३, २०८१

काठ्माण्डौँ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले केही अनलाइन तथा छापा माध्यममा आएका समाचार प्रति आपत्ति जनाएको छ । नेपाल आयल निगमलको सञ्चालक समितिबाट पेट्रोलियम पदार्थको विक्रेतालाई दिने रकममा वृद्धि भएको र ग्याँस उद्यमीको ढुवानी तथा लागत खर्चमा केही सामान्य वृद्धि भएको विषयमा विगत केही दिन देखी आएका समाचार प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पेट्रोलियम बिक्रेताको कमिसनमा प्रतिशत वृद्धि भएको नभई विगतमा प्रयोगमा आएको मूल्य वृद्धिलाई मध्यनजर गरी निश्चित मूल्यभन्दा बढी नपाउने गरी क्यापिङ्ग गरिएकोमा विगत तीन वर्षदेखि ढुवानी व्यवसायीको व्यावसायिक खर्चमा वृद्धि भएको कारणले गर्दा क्यापिङ्ग खुलाई स्वचालित मूल्य वृद्धि प्रणाली अनुसार नै मूल्य वृद्धि गर्ने पेट्रोलियम ढुवानी सम्बद्ध संघ संस्थाहरूले माग गरिएको विषयमा नेपाल आयल निगमको सञ्चालक समितिबाट क्यापिङ्ग गरिएको मूल्यमा सामान्य बढोत्तरी भएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले हाल क्यापिङ्गमा भएको वृद्धि र ग्याँस सिलिन्डरको ढुवानी र प्रशासनिक खर्चमा भएको वृद्धिबाट पेट्रोलियम पदार्थको उपभोक्ता मूल्य वृद्धि नहुने जनाएको छ । ग्याँस उद्योगीहरूको लागि प्रति सिलिन्डर व्यवस्थापकीय र अन्य खर्चबापत विगत ६ वर्षदेखि पुनरावलोकन नगरिएको विषयमा उद्योगीहरूबाट विभिन्न समयमा राखिएको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने विषयमा एक अध्ययन समिति बनाई समितिको प्रतिवेदनको आधारमा निगम सञ्चालक समितिबाट भएको निर्णयको विषयलाई अतिरञ्जित गरी मन्त्री लगायत अन्य कर्मचारीहरूलाई विभिन्न लाञ्छना लगाई समाचार प्रकाशन भएको विषयमा मन्त्रालयको तर्फबाट खेद व्यक्त गरेको छ ।

समाचारमा सम्प्रेषण भएको विषय निराधार र कपोलकल्पित रहेको र उक्त समाचारमा कुनै सत्यता नभएको विज्ञप्तिमा भनिएको छ ।

उक्त विज्ञप्तिमा अब उप्रान्त यसरी समाचार प्रकाशन गर्दा सरोकारवाला निकायसँग राम्रो जानकारी लिई सत्य तथ्यमा आधारित समाचार मात्र प्रकाशन तथा प्रसारण गर्न मन्त्रालयले सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ ।
 


प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  १९:१३
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने
लघुवित्तले धितोमा अब १५ लाखसम्म कर्जा दिन पाउने सोमबार, मंसिर १५, २०८२
काठमाडौंका मेयर बालेनका बुवाको निधन
काठमाडौंका मेयर बालेनका बुवाको निधन सोमबार, मंसिर १५, २०८२
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६००
घट्याे सुनको मूल्य, प्रतितोला २ लाख ४४ हजार ६०० सोमबार, मंसिर ८, २०८२
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ
सर्वोच्च अदालतमा आगजनी गर्ने दुईजना पक्राउ सोमबार, मंसिर ८, २०८२
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम
एक खर्ब पुग्न लाग्यो सामाजिक सुरक्षा कोषमा योगदानको रकम सोमबार, मंसिर ८, २०८२
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो
संसदीय समितिले मन्त्री घिसिङलाई बोलायो सोमबार, मंसिर ८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्