Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • आगामी जेठ महिनामा "दोहोरीगीत आइडल-२०८२"आयोजना हुने 
आगामी जेठ महिनामा "दोहोरीगीत आइडल-२०८२"आयोजना हुने 
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, वैशाख २६, २०८२

काठमाडौं । 
सांस्कृतिक समाज नेपालको आयोजनामा अन्तर दोहोरी साँझ स्तरीय “राष्ट्रिय दोहोरीगीत आइडल – २०८२” हुने भएको छ । सुक्रबार राजधानी काठ्माण्डौँमा पत्रकार सम्मेलनको आयोजना गरि आगामी जेष्ठ २६, २७ र २८ मा राष्ट्रिय नाचघर जमलमा प्रिमियर लिगको पहिलो चरणको कार्यक्रम आयोजना हुने आयोजक सांस्कृतिक समाज नेपालले जनाएको छ । 

कार्यक्रमका संयोजक चन्द्र शर्माले कार्यक्रमका बारेमा जानकारी दिँदै दोहोरी प्रतियोगितामा सहभागी हुनेले एक दोहोरी साँझबाट एक–एक जना मात्रै गायक गायिकाले सहभागी हुन पाउने बताए । सहभागी हुनेले दौरा सुरुवाल लगाएर मात्रै गाउने चलन अन्त्य गरि टाइसुटमा पनि गाउन पाउने कुरा संयोजक शर्माले बताए ।

कार्यक्रमको मुख्य प्रायोजक बिबिटिएम फाउन्डेसन रहेको छ । फाइनल कार्यक्रम नगरकोटमा सम्पन्न गरिने संयोजक शर्माले बताउँदै चाँगुनारायण नगरपालिकाले त्यसको सम्पूर्ण प्रबन्ध मिलाएको बताए । राष्ट्रिय दोहोरीगीत आइडल विजेताले ३३३३३ नगद र मोटरसाइकल प्राप्त गर्नेछन् भने दोस्रो हुनेले २२२२२ नगद सहित स्कुटर पाउनेछन् ।

सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीको सभापतित्वमा आयोजना भएको कार्यक्रममा वरिष्ठ गायक नन्दकृष्ण जोशीले शुभकामना मन्तव्य दिएका थिए ।
 


प्रकाशित मिति: शुक्रबार, वैशाख २६, २०८२  २०:३३
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
सोराडीलाइ "गणेश स्मृति हेमन्ती" पुरुस्कार प्रदान 
सोराडीलाइ "गणेश स्मृति हेमन्ती" पुरुस्कार प्रदान  बिहीबार, फागुन २९, २०८१
देउडा गायक महेन्द्र राम पार्कीको “सुनकेसरी” बोलको गीत सार्वजनिक
देउडा गायक महेन्द्र राम पार्कीको “सुनकेसरी” बोलको गीत सार्वजनिक मंगलबार, कात्तिक २७, २०८१
हरिराम पार्की हरपलको  “अधुरो पिरती” पहिलाे देउडा गीत सार्वजनिक 
हरिराम पार्की हरपलको “अधुरो पिरती” पहिलाे देउडा गीत सार्वजनिक  सोमबार, भदौ ३, २०८१
जनवादी गायक कुँवरको ‘घुम्न जाउँ सुदूरपश्चिम’ नयाँ गीत सार्वजनिक
जनवादी गायक कुँवरको ‘घुम्न जाउँ सुदूरपश्चिम’ नयाँ गीत सार्वजनिक बिहीबार, साउन ३१, २०८१
गायक राम प्रसाद अबस्थीको ‘आयाँ दर्शन गरि’ गीत बजारमा
गायक राम प्रसाद अबस्थीको ‘आयाँ दर्शन गरि’ गीत बजारमा शनिबार, जेठ १९, २०८१
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्