Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता 
मनसुन पूर्व तयारी तथा प्रतिकार्यमा लाग्ने सरोकारवालाहरूको प्रतिबद्धता 
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, असार १, २०८२

काठमाडौँ ।
वर्षा ऋतु सुरु भएसँगै हुन सक्ने प्राकृतिक विपद् तथा त्यसले पार्न सक्ने असरलाई मध्यनजर गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले मनसुन पूर्व तयारी तथा प्रतिकार्यका सन्दर्भमा सरोकारवालासँग छलफल गरेकाछन् ।

उक्त छलफलमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, नेपाल आयल निगम लिमिटेड तथा निजी क्षेत्रका प्रमुख र प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
मन्त्री भण्डारीले वर्षायाममा आवागमन अवरुद्ध, प्राकृतिक प्रकोप तथा आपतकालीन परिस्थिति आएमा देशभर अत्यावश्यक वस्तुहरूको सहज आपूर्ति सुनिश्चित गर्न सबै पक्षलाई तयारी अवस्थामा रहन आग्रह गरे । उनले भने, “सरकार जनताको सेवा र सुरक्षाका लागि सधैं प्रतिबद्ध छ, तर आपूर्तिको स्थायित्वका लागि सार्वजनिक र निजी क्षेत्र मिलेर काम गर्नु अत्यावश्यक छ ।”

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले देशभर रहेका गोदामहरूमा पर्याप्त मात्रामा चामल, दाल, नुन, तेल लगायतका खाद्य सामग्री सञ्चय गरिएको जानकारी दिए । “यातायात अबरुद्ध भए पनि भण्डारणका कारण आपूर्ति नियमित हुन सक्ने अवस्था छ,” उन भने ।

शाल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले दाल, चामल, नुन, तेल लगायतका वस्तुहरूको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरिन् । नेपाल आयल निगमका नायव कार्यकारी निर्देशक नागेन्द्र साहले पनि पेट्रोलियम पदार्थहरूको आपूर्ति नियमित गराउने व्यवस्था मिलाइएको जनाउँदै आपतकालीन भण्डारणमा पनि ध्यान दिइएको बताए ।

छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले मनसुनको समयमा उपभोग्य वस्तुहरूको अभाव हुन नदिन प्रदेश तथा जिल्ला तहका सम्पूर्ण इकाइहरूलाई सूचित गरिने जानकारी दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिहरूले विपद् व्यवस्थापनमा राज्यलाई साथ दिन तयार रहेको र आपूर्तिमा कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन् ।

मन्त्री भण्डारीले सबै व्यवसायी तथा उद्योगीहरूलाई सेवाभावका साथ काम गर्न आग्रह गर्दै भने, “संकटको घडीमा निजी क्षेत्रको सकारात्मक भूमिका निकै महत्त्वपूर्ण हुन्छ । नागरिकले सहज रूपमा आवश्यक वस्तु पाउनुपर्छ भन्ने नै हाम्रो मूल उद्देश्य हो ।”

उनले निजी क्षेत्रसँग सरकारबीच समन्वय बढाउँदै आपतकालीन राहत र आपूर्तिको व्यवस्थापनमा सहकार्य गर्न आग्रह गरे । मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले प्रकोप व्यवस्थापन कुनै एउटै निकायको काम नभएको उल्लेख गर्दै साझा प्रयास, योजना र समन्वयमार्फत मात्रै दीगो समाधान सम्भव हुने धारणा व्यक्त गरे ।

छलफलको अन्त्यमा मन्त्री भण्डारीले सार्वजनिक–निजी साझेदारीमा आधारित सहकार्यलाई मजबुत पार्दै आगामी दिनमा अझ प्रभावकारी तयारीका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । 
 


प्रकाशित मिति: आइतबार, असार १, २०८२  २१:३७
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्