Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • नेपालमा पहिलोपटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुने
नेपालमा पहिलोपटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुने
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, असार ७, २०८२

काठमाडौं ।
नेपालमा पहिलो पटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुने भएको छ । स्थानीय सडक पुल सहयोग इकाई (Local Road Bridge Support Unit - LRB-SU) को पहलमा असार १० र ११ गते ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा दुई दिने प्रदर्शनी मेला आयोजना गरिने भएको हो ।

मेलाको उद्देश्य नेपालमा पुल निर्माणका क्षेत्रमा अपनाइएका प्रविधि, डिजाइन तथा विकास कार्यको प्रदर्शन गरी दीर्घकालीन पूर्वाधार विकासलाई टेवा पुर्‍याउनु रहेको आयोजक पक्षको भनाइ छ ।

एलआरबीएसयूका प्रमुख शकील मानन्धरका अनुसार, मेलामा सातै प्रदेशका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, स्थानीय पूर्वाधार विकास विभाग, स्केफ नेपाल, शैक्षिक संस्थानहरू, निर्माण व्यवसायी संघका प्रतिनिधि, निजी क्षेत्रका स्टलहरू तथा पुल निर्माण तथा डिजाइनमा संलग्न इन्जिनियर तथा विज्ञहरूको उपस्थिति रहनेछ ।

मेलामा पुल निर्माणमा प्रयोग भइरहेका नयाँ तथा आधुनिक प्रविधिका मोडेल, देशभर निर्माण भएका पुलहरूको फोटो प्रदर्शनी, डिजाइनसम्बन्धी ज्ञान र डकुमेन्टरीहरू समावेश हुने छन् ।

मेलाको समय असार १० गते दिउँसो १:३० बजेदेखि ४ बजेसम्म र असार ११ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सर्वसाधारणका लागि खुला रहनेछ ।

प्रदर्शनीले नेपालमा पुल निर्माणको दीर्घकालीन विकास र प्रवर्द्धनमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको इन्जिनियर हरिशंकर जोशी बताउछन् ।


प्रकाशित मिति: शनिबार, असार ७, २०८२  १०:१८
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
सुनचाँदीको मूल्य  आज पनि बढ्यो
सुनचाँदीको मूल्य आज पनि बढ्यो मंगलबार, चैत १७, २०८२
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट मंगलबार, चैत १७, २०८२
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ मंगलबार, चैत १७, २०८२
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण मंगलबार, चैत १७, २०८२
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु सोमबार, चैत १६, २०८२
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध सोमबार, चैत १६, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्