Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, साउन ३०, २०८२

काठमाडौँ । कुवेतमा विषाक्त मदिरा सेवन गर्दा ७ नेपाली सहित २३ आप्रवासी कामदारको मृत्यु भएको छ। कुवेतको स्वास्थ्य मन्त्रालयका अनुसार मिथेनोल मिसाइएको मदिरा सेवन गरेपछि शनिबार देखि बिहिबार सम्मको अवधिमा कुवेतमा एसियाली मुलुकका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने १६० घाइतेहरुलाई अस्पताल भर्ना गरिएको जनाएको छ।

१६० मध्ये केहीको अवस्था चिन्ताजनक

१६० घाइते मध्ये धेरैजसो बिरामीहरूलाई कुवेतका विभिन्न अस्पतालहरूमा सघन हेरचाह इकाईहरूमा भर्ना गरिएको, गम्भीर घाइतेहरुलाई भेन्टिलेटर र तत्काल मृगौला डायलाइसिस आवश्यक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विष नियन्त्रण केन्द्र, सुरक्षा अधिकारीहरू र सम्बन्धित एजेन्सीहरूसँग समन्वयमा उच्चतम स्तरको चिकित्सा हेरचाह सुनिश्चित गर्न र निरीक्षणलाई बलियो बनाउन चौबीसै घण्टा सबै केसहरूको नजिकबाट निगरानीमा राखिएको जनाएको छ।

कुवेतस्थित नेपाली दूतावासका श्रम सहचारी गिरीप्रसाद आचार्यका अनुसार अहिलेसम्म ७ जना नेपालीको मृत्यु भएको प्रारम्भिक जानकारी आएको बताए। “बिहिबार दिनभर हामी बिरामीको उपचार गरिएका अस्पतालमा पुग्यौ,’ श्रम सहचारी आचार्यले राजधानीसँग भने,’अहिलेसम्म ७ जना नेपालीको मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी पाएका छौ आज शुक्रबार बिदा छ मृतकको तथ्यांक संकलन हुन्छ कि हुँदैन।’

मदिरा सेवनबाट नेपालीको मृत्यु हुनु दुखद भएको भन्दै उनले अबको एक दुई दिनमै के कति नेपालीको मृत्यु भयो कति घाइते भए भन्ने विवरण प्राप्त हुने बताए। अहिले दूतावासले घटना ’bout थप बुझ्ने काम गरिरहेको समेत उनले बताए।

कुवेतमा रहेको भारतीय दूतावासले पनि विषाक्त मदिरा सेवनका कारण ४० जना भारतीय नागरिक अस्पताल भर्ना गरिएको र उपचार भइरहेको जनाएको छ। अहिले कुवेतको केन्द्रिय कारागारमा रहेका ४८ जना नेपाली मध्ये अधिकांश मदिरा उत्पादन तथा बिक्रीवितरण गरेका कारण जेल परेका छन्। अनियन्त्रित मादक पेय पदार्थ सेवन गर्ने खतराहरूको ’boutमा जनतालाई चेतावनी दिएका छन्।

स्वास्थ्य मन्त्रालयले जनतालाई अस्पतालहरूमा सम्पर्क गरेर वा समर्पित हटलाइनहरूमा कल गरेर मिथानोल विषाक्तताको कुनै पनि शंकास्पद घटनाहरू तुरुन्तै रिपोर्ट गर्न आग्रह गरेको जनाएको छ । कुवेतमा मदिरा प्रतिबन्धित छ। त्यहाँको कानूनले मादक पदार्थको आयात र आपूर्तिलाई निषेध गरेको छ । व्यावसायिक उद्देश्यका लागि मदिरा आयात गर्ने वा उत्पादन गर्ने जो कोहीलाई पनि जेल सजाय हुनेछ।


प्रकाशित मिति: शुक्रबार, साउन ३०, २०८२  २०:०१
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्