Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • प्राधिकरणका कार्यकारी निर्देशक सिलवाल भन्छन्- चुनौतीसँग भिड्ने हो, विचलित छैन
प्राधिकरणका कार्यकारी निर्देशक सिलवाल भन्छन्- चुनौतीसँग भिड्ने हो, विचलित छैन
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, असोज ७, २०८२

 काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक मनोज सिलवालले जस्तोसुकै चुनौती आएपनि पार गर्नेगरी काम गर्ने बताएका छन् ।

मंगलबार पदभार ग्रहणपछि आयोजित कार्यक्रममा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । प्राधिकरणमा ८ वर्षसम्म काम गरेका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ नै तालुकदार मन्त्रालयको जिम्मेवारीमा रहेको बताउँदै काम गर्न अझै सहज हुने उनको भनाइ थियो ।

‘म सँग १२ हजार कर्मचारी छन् । चारवटा सहयोगी ट्रेड युनियन छन् । चारवटा सहयोगी ट्रेड युनियन छन् । म पटक्कै विचलित छैन,’ सिलवालले भने, ‘जे जस्तो चुनौती आउँछ म पार गर्छु । चुनौतीसँग डराउने होइन, भिड्ने हो ।’

उनले सरकारबाट पनि सहयोग पाउने बताउँदै यस्तो परिस्थिति फेरि फेरि नआउने जिकिर गरे ।

‘यससँगै सकारात्मक कुरा के हो भने यहीँ ८ वर्ष भिडेर जानुभएको निवर्तमान कार्यकारी प्रमुखज्यू मन्त्री हुनुहुन्छ । नेपाल सरकारबाट पनि हामीले सहयोग पाउँछौं । यस्तो परिस्थिति भविष्यमा नआउला । अहिले हामीलाई काम गर्ने परिस्थिति एकदमै सहज छ,’ सिलवालले भने ।

आफूले पाएको नियुक्ति राजनीतिक भएको भन्दै उनले यसको अर्थ पनि बुझेको बताए ।

‘यो राजनीतिक नियुक्ति हो, यसको अर्थ मैले बुझेको छु । यो सधैं म बस्छु भनेर आएको होइन । म कुनै लोकसेवा लडेर आएको होइन,’ उनले अघि भने, ‘यसको अवधि हुँदैन । जति दिन बस्छु काम गर्छु । जुन दिन काम गर्न सक्दिनँ त्यो दिन छाडेर जान्छु । अर्को सरकार आएर छाड भनेको दिन छाड्छु ।’

उनले आफ्नो फोटो कार्यालयमा नटाँस्न पनि कर्मचारीलाई आग्रह गरे । यदी काम राम्रो भएको खण्डमा मात्रै फोटो टाँस्न उनको अनुरोध थियो ।

‘यहाँ कुनै फोटो टाँस्न पनि आवश्यक छैन । मैले राम्रो काम गरेँ भने फोटो टाँस्नुहोला नत्र पर्दैन,’ उनले भने । #onlinekhabar.com


प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२  १८:१५
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्