Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • सवारी जामले बीपी राजमार्ग अस्तव्यस्त, घर हिँडेका यात्रु तनावमा
सवारी जामले बीपी राजमार्ग अस्तव्यस्त, घर हिँडेका यात्रु तनावमा
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, असोज १३, २०८२

काभ्रेपलाञ्चोक । नेपालीहरूको महान् पर्व बडादशैँ सुरु भएसँगै गाउँ फर्कनेहरुको संख्या बढिरहेको छ ।

यतिबेला काठमाडौंका प्रमुख नाका क्षेत्रमा उपत्यका छाड्नेहरूको चहलपहल बढेको छ । बीपी र अरनिको राजमार्ग हुँदै पूर्वी नेपाल जानेहरूको भिड थेगिनसक्नुको छ । पृथ्वीराजमार्गको विभिन्न स्थानमा गएको पहिरो, मुग्लिन नारायणघाट सडक खण्डमा झरेको पहिरोको कारण यो वर्ष पूर्व जानेहरू बीपी राजमार्गको प्रयोग गरेर गइरहेका छन् ।

तर साँघुरो सडक तथा गत असोजमा आएको बाढीपहिरोले क्षति बनाएको बीपी राजमार्ग हुँदै दशैं मनाउने उमंगसहित घर हिँडेका यात्रु अहिले बाटोमा भएको जामले सास्ती बेहोर्न बाध्य छन्। बीपी र अरनिको राजमार्ग हुँदै जाने सवारीको संख्या बढेसँगै जाम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख सुनिल ध्वजुले जानकारी दिए । ‘बिहान ३ बजेदेखि अहिले सम्म एउटै फ्लोमा सवारी साधन गइरहेको छ,’ उनले भने, ‘सडकको अवस्थाको कारण यात्रुलाई केही समस्या भएको छ ।’

सूर्यविनायक धुलिखेल सडक निर्माणाधीन र बीपी रजमार्ग सानो भएकाले जाम धेरै भएको हो । विषेशगरी बाढीले क्षति पुर्‍याएको स्थानमा बढी जाम छ । बाढीले बिगारेको सडकका कारण जाम भएको छ । राजमार्गको धेरै जाम हुने स्थानमध्ये साँघुरा पुल, तथा बाढी पहिरोले भत्काएका स्थानका कच्चि सडक र खाल्डाखुल्डीले बढी जाम देखिएका छन् ।

जामका कारण धेरै यात्रा गर्न कठिन भएको यात्रुहरू बताउँछन् ।

गत बर्षको बाढीले चौकीडाँडा देखि नेपालथोक सम्मको सडकमा क्षति गरेको थियो । २२ किलोमिटरमध्ये करिब १२ किलोमिटर सडक बगाउनुका साथै पहिरोलेसमेत कतिपय स्थानमा खसालेको छ । त्यही सडकलाई अहिले अस्थायी रुपमा सञ्चालन ल्याइएको छ ।

त्यस्तै अरनिको राजमार्गको धुलिखेल खावा खण्डमा माथिबाट आएको पहिरोले गर्दा एकतर्फी यातायात संचालनमा आएको प्रहरीले जनाएको छ । #onlinekhabar.com


प्रकाशित मिति: सोमबार, असोज १३, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
सुनचाँदीको मूल्य  आज पनि बढ्यो
सुनचाँदीको मूल्य आज पनि बढ्यो मंगलबार, चैत १७, २०८२
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट मंगलबार, चैत १७, २०८२
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ मंगलबार, चैत १७, २०८२
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण मंगलबार, चैत १७, २०८२
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु सोमबार, चैत १६, २०८२
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध सोमबार, चैत १६, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्