Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • ट्रम्प इजरायल प्रस्थान, हमासले आजै इजरायली बन्धकहरू रिहा गर्दै
ट्रम्प इजरायल प्रस्थान, हमासले आजै इजरायली बन्धकहरू रिहा गर्दै
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, असोज २७, २०८२

काठमाडौं।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल प्रस्थान गरेका छन् । जहाँ उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्नेछन् । त्यसपछि उनी इजिप्टको यात्रा गर्नेछन्, त्यहाँ उनले गाजा शान्ति सम्झौता शिखर सम्मेलनको अध्यक्षता गर्नेछन् । सम्मेलनमा अमेरिका, बेलायत, फ्रान्स र इटाली लगायत २० भन्दा बढी देशका राष्ट्रप्रमुख र प्रतिनिधिहरू सहभागी हुनेछन् ।

इजरायल प्रस्थान अघि एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्नो लक्ष्य मध्य पूर्वमा शान्ति प्राप्त गर्नु र मध्य पूर्वी नेताहरूलाई एकताबद्ध गर्नु रहेको बताए ।

‘हामी सबैलाई खुशी बनाउनेछौं र सबै खुशी छन्, चाहे त्यो यहूदी होस्, मुस्लिम होस् वा अरब देश, सबै खुशी छन् ।’ ट्रम्पले भने, ‘इजरायल पछि, म इजिप्ट जानेछु, जहाँ म धेरै शक्तिशाली र ठूला देशहरू, धनी देशहरूका नेताहरूलाई भेट्नेछु । यी देशहरूको सहयोगले नै म गाजामा भइरहेको नरसंहार अन्त्य गर्न सफल भएको छु । म इजरायल र हमास बीचको युद्ध रोक्न सफल भएको छु ।’

उनले गाजामा नरसंहार रोकिएको छ र जीवन र खुशी फर्किएको बताए ।

‘इजरायल र हमास बीचको युद्ध समाप्त भयो । अब हामी गाजा पट्टीको पुनर्निर्माण गर्नेछौँ र यसलाई आतंकवादमुक्त शहरको रूपमा विश्वसामु प्रस्तुत गर्नेछौँ ।’ ट्रम्पले भने ।

इजरायल र हमास दुवैले युद्धविरामको घोषणा गरेका छन् । गाजा शान्ति सम्झौतामा हस्ताक्षर भएको छ । यो इजिप्टमा हुने शिखर सम्मेलनमा आधिकारिक रूपमा लागू हुनेछ । योसँगै इजरायलले दुई हजार प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ भने हमासले २० जना इजरायली बन्धकहरु पहिलो चरणमा रिहा गर्नेछ ।


प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
सुनचाँदीको मूल्य  आज पनि बढ्यो
सुनचाँदीको मूल्य आज पनि बढ्यो मंगलबार, चैत १७, २०८२
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट मंगलबार, चैत १७, २०८२
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ
लागूऔषधसहित विभिन्न स्थानबाट नौ जना पक्राउ मंगलबार, चैत १७, २०८२
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण मंगलबार, चैत १७, २०८२
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु सोमबार, चैत १६, २०८२
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध सोमबार, चैत १६, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्