Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
हेमन्त टण्डन
हेमन्त टण्डन बुधबार, जेठ ६, २०८३

काठमाडौं ।

काठमाडौं महानगरपालिका वडा नं ८, तिलगंगा क्षेत्र, पशुपती विकास कोषले दिएको सिम्बोलीक नाम (B13–तिलगंगा क्षेत्र), पशुपतिको तिलगंगा क्षेत्रको गेट भित्र परेको पशुपतिनाथ भण्डार तहबिल, वैद्यहरुको फेटा बाँध्ने गुठी, बत्सलेश्वरी सिंदुर गुठि अन्तर्गत मोहिका करिब ७९ घर जग्गा समेतलाई पशुपति विकास गुरुयोजना अनुसार पशुपति विकास कोषले मिति २०७० जेठ ३० गते तत्कालिन माननीय मन्त्री राम कुमार श्रेष्ठको कार्यकालमा जग्गा अधिग्रहण सम्बन्धी सूचना जारी गने निर्णय गरेको थियो ।

जग्गा अधिग्रहण गरी बस्ती स्थानान्तरण गर्ने मोडेल तथा स्थानीय बासिन्दा बीचको सहमती अनुसार तत्कालीन माननीय मन्त्री भीम आचार्यको कार्यकालमा मिति २०७१ असार १ गते तीलगंगा क्षेत्रका अधिग्रहण प्रभावित व्यक्तिहरुलाई कागेश्वरी मनहरा नगर–पालिका वडा नं ८, गोठाटारमा पशुपति विकास कोषको नाममा रहेको ५३४ रोपनी जग्गा मध्येबाट जग्गा उपलब्ध गराउने निर्णय भएको थियो ।

सम्झौता अनुसार तीलगंगा क्षेत्रको न्युनतम मूल्य कायम गरी स्थानीय व्यक्तिहरुलाई कोषले नगद मुअब्जा दिएपनि, केही व्यक्तिहरुले हालसम्म पनि मुअब्जा नपाएको अवस्था रहेको तथा गोठाटारको सट्टा जग्गाको पनि न्यूनतम मूल्य पुर्नस्थापनार्थ कोषले तोक्ने गरी प्रति परिवार ४ आनामा कम नहुने गरी आवास क्षेत्र विस्तार गरी उपलब्ध गराउने सम्झौता भएको, यस सम्बन्धमा पशुपति विकास कोषले गुरु योजनामा समावेश गरी गोरखापत्र राष्ट्रिय दैनिकमा प्रेस विज्ञप्ती समेत प्रकाशित गरेको थियो भने पशुपती कोषका पदाधिकारी, का.म.न.पा.वडा नं ८ का वडा अध्यक्ष र स्थानीय बासिन्दाले संयुक्त रुपमा गोठाटारमा रहेको जग्गाको निरिक्षण समेत गरेका थिए ।

यसरी सम्झौता अनुसार हुनेमा स्थानीयहरु ढुक्क भई बसेको अवस्थामा एक्कासी मिति २०८३।१।१९ गते  डोजर चलाई सम्पूर्ण बस्ति सखाप पारी आफुहरु माथि अन्याय, अमानवीय व्यवहार गरी सुकुम्बासी सरह लखेटिएको स्थानीय बासिन्दाको भनाई रहेको छ, हाल सम्झौता कार्यान्यवन भई न्याय पाउने आशामा पशुपति विकास कोषको गेटमा धर्ना बसिरहेका छन् । आफुहरु सुकुम्बासी नभएको, आफ्नो जन्मस्थल, थाथथलो छोड्न मन नभएपनि कोषले अधिग्रहण गर्दा गरेको सम्झौता अनुसार ४ कि.मि. टाढा गोठाटार जान तयार रहेको तर कोषले वेवास्ता गरेकोले आफुले न्याय नपाएसम्म अन्तिम सम्म न्यायिक तथा कानुनी लडाई लडिरहने धर्नामा सहभागी स्थानीयहरुले बताएका छन् ।

स्मरण रहोस् यसअघि यस्तै सम्झौता अनुसार ११९ घर अधिकरण गरी तिलगंगा क्षेत्रमा नै कोषले जग्गा उपलब्ध गराई बस्ति स्थानान्तरण गरिसकेको अवस्था रहेको छ ।

 


प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  २२:११
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन बुधबार, वैशाख ३०, २०८३
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति बुधबार, वैशाख ३०, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ बुधबार, वैशाख ३०, २०८३
पोखरा सभागृह पुनर्निर्माण गरिने
पोखरा सभागृह पुनर्निर्माण गरिने सोमबार, वैशाख १४, २०८३
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु सोमबार, वैशाख १४, २०८३
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्