Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
मनोरञ्जन
  • Home
  • मनोरञ्जन
  • “हाम्रै हो लिपुलेक” गीतका गायक धामीलाई अवार्ड
“हाम्रै हो लिपुलेक” गीतका गायक धामीलाई अवार्ड
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, फागुन २९, २०७८
Manoj Singh Dhami.jpg

बैतडी-“हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी” गीतका गायक तथा सर्जक मनोजसिंह धामीलाई अर्वाड प्राप्त भएको छ । सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड २०७७÷०७८ बाट उनलाई सम्मानित गरिएको हो । 

उक्त गीतमा गायक धामी र गायिका पुर्णकला बिसिको आवाज रहेको छ भने, बिनोद बाजुरालीको म्युजिक एरेन्ज रहेको छ । २०७७ साल मंसिरमा रिलिज भएको उक्त गीत हरेक पटक सिमानाका बिषयमा विवाद हुदाँ आन्दोलनहरुमा समेत घन्कीने गरेको छ । 

उत्कृष्ट पाँचको मनोनयनमा छनौट भएका प्रतियोगी मध्ये २० प्रतिशत भोट र ८० प्रतिशत गीतको मूल्यांकनको आधारमा बिजेता छनौट गरिएको थियो ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान उपत्यका समन्वय समिति काठमाण्डौँले आयोजना गरेको सातौँ संस्करण राष्ट्रिय लोक दोहोरी अवार्ड बिजेता धामीलाई शनिवार नेपाल प्रज्ञा प्रतिष्ठानको भवन काठमाण्डौमा अवार्ड प्रदान गरिएको हो । 
“हाम्रै हो लिपुलेक हाम्रै हो कालापानी बोलको गीत” २०७७÷०७८मा बजारमा आएका गीतहरुबाट छनौट भइ टप ५ मा परी एक नम्बरमा पर्न सफल भएको हो ।

गायक धामीका १दर्जन देशभक्ती गितहरु र ५० बढी लोकदोहोरी तथा डेउडा गीत बजारमा उपलब्ध छन् । दार्चुला स्थाई घर भएका धामी २०६६ सालदेखी कलाकारिता क्षेत्रका आवद्ध छन् । 
 


प्रकाशित मिति: सोमबार, फागुन ३०, २०७८  ००:४०
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन
आगामी जेठ महिनामा "दोहोरीगीत आइडल-२०८२"आयोजना हुने 
आगामी जेठ महिनामा "दोहोरीगीत आइडल-२०८२"आयोजना हुने  शुक्रबार, वैशाख २६, २०८२
सोराडीलाइ "गणेश स्मृति हेमन्ती" पुरुस्कार प्रदान 
सोराडीलाइ "गणेश स्मृति हेमन्ती" पुरुस्कार प्रदान  बिहीबार, फागुन २९, २०८१
देउडा गायक महेन्द्र राम पार्कीको “सुनकेसरी” बोलको गीत सार्वजनिक
देउडा गायक महेन्द्र राम पार्कीको “सुनकेसरी” बोलको गीत सार्वजनिक मंगलबार, कात्तिक २७, २०८१
हरिराम पार्की हरपलको  “अधुरो पिरती” पहिलाे देउडा गीत सार्वजनिक 
हरिराम पार्की हरपलको “अधुरो पिरती” पहिलाे देउडा गीत सार्वजनिक  सोमबार, भदौ ३, २०८१
जनवादी गायक कुँवरको ‘घुम्न जाउँ सुदूरपश्चिम’ नयाँ गीत सार्वजनिक
जनवादी गायक कुँवरको ‘घुम्न जाउँ सुदूरपश्चिम’ नयाँ गीत सार्वजनिक बिहीबार, साउन ३१, २०८१
गायक राम प्रसाद अबस्थीको ‘आयाँ दर्शन गरि’ गीत बजारमा
गायक राम प्रसाद अबस्थीको ‘आयाँ दर्शन गरि’ गीत बजारमा शनिबार, जेठ १९, २०८१
Khani Bibhag Info Khani Bibhag Info
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्