Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • प्रदेशस्तरीय प्रतियोगिताको लागि बैतडीको क्रिकेट टिम छनौट
प्रदेशस्तरीय प्रतियोगिताको लागि बैतडीको क्रिकेट टिम छनौट
कृष्ण बिष्ट
कृष्ण बिष्ट आइतबार, भदौ १२, २०७९

बैतडी, 
प्रदेशस्तरीय प्रतियोगिताको लागि बैतडीको क्रिकेट टिम छनौट भएको छ । बसन्त खत्रीको कप्तानीमा १८ सदस्यीय क्रिकेट टोली छनौट गरिएको हो । यहि भदौ १४ गते प्रदेश राजधानी धनगढीमा आयोजना हुने प्रदेशस्तरीय प्रतियोगिताको लागि बैतडीको टिम पनि छनौट भएको जिल्ला खेलकुद विकास समितिका प्रमुख तर्कराज जाशीले जानकारी दिए । 


बैतडीको टोलीमा कप्तान खत्रीसँगै उपकप्तान  दिपक बोहरा, राम बहादुर चन्द, जगेन्द्र बोहरा, खडक बोहरा, बिरेन्द्र नाथ, लोकन्द्र चन्द, नरेन भट्ट, सुनिल चन्द, भुपेन्द्र चन्द, हिम्मत महरा, रिसिकेश बोहरा, दिपेन्द्र भण्डारी, बुद्धिमान बिष्ट रहेका छन् । यसैगरी वैकल्पीक खेलाडीमा मिलन भट्ट, आकाश चन्द, बिरेन्द्र चन्द, बिशाल चन्द रहेका छन् । 


नावौं राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रदेशस्तरी छनौटको रुपमा खेलाईने खेलमा सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाको टिमले सहभागिता जनाउने छ । यहि भाद्र१४ गतेबाट हुने खेलमा बैतडीले पहिलो खेल १५ गते डोटीसँग खेल्ने छ ।  


नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनको लागि सुदूरपश्चिम प्रदेशको टिम छनौट गरिने छ । 
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगतको क्रिकेट प्रतियोगिता भने भाद्र २२ गतेबाट काठमाण्डौमा हुने छ । 
 


प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  २०:१०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित
चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपाल कुवेतसँग ३ रनले पराजित आइतबार, चैत ३१, २०८१
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो
उदयदेव प्रिमियर लिगको उपाधी आयोजक पाटन भ्यालीले जित्यो बिहीबार, चैत २८, २०८१
नेपालले कतारलाई ८ विकेटले हरायो
नेपालले कतारलाई ८ विकेटले हरायो बुधबार, चैत २७, २०८१
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक
विश्वकप एशिया छनोट प्रतियोगिताको तालिका सार्वजनिक बुधबार, चैत २७, २०८१
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा
बैतडी: दोश्रो संस्करणको उदयदेव प्रिमियर लिगको तयारी पुरा बिहीबार, चैत २१, २०८१
एसिएन  कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै
एसिएन कप छनोट खेलमा नेपाल र मलेसिया खेल्दै मंगलबार, चैत १२, २०८१
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्